Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गृहको निर्देशनपछि सांसद यादवलाई होम क्वारेन्टाईनमा राखियो

वीरगञ्ज, चैत २७ गते । सीमावर्ती रक्सौल स्थित क्वारेन्टाईनमा रहेका नेपाली सँग भेटेर आएको कारण संघीय सांसद प्रदीप यादवलाई गृह मन्त्रालयले क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सालाई गृह मन्त्रालयले सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । समाजवादी पार्टी नेपालका नेता समेत रहेका सांसद यादव सहित उनीसँगै क्वारेन्टाईनमा गएका अन्य चार व्यक्तिलाई पनि क्वारेन्टाईन राख्न गृहमन्त्रालयले भनेको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाइँदैन । जारी निर्देशिका र नीतिविपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई अनाधिकृत रुपमा भेटियो, नियमतः क्वारेन्टाईनमा रहेका व्यक्तिसँग सम्पर्क गर्नेलाई पनि क्वरोन्टाइनमा राख्नुपर्छ ।

यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सांसद यादव सहित उनी सँगै गएका चारैजना व्यक्तिलाई क्वारेन्टाईनमा राखिएको छ । हाल उनीहरु आफ्नो निगरानीमा रहेका र १४ दिनसम्म बाहिर निस्कन नपाउने बताएका छन ।

दुवै देशमा लकडाउन जारी रहेको अवस्थामा सीमापारी गएर कोरोना शंकास्पद व्यक्तिलाई भेटेर आएकोले उनलाई क्वारेन्टाईनमा राख्नुपर्ने मांग चर्को रुपमा उठिरहेको थियो । पुर्व संविधान सभा सदस्य विचरी यादव लगायतका नेताहरुले कोरोना शंकास्पद व्यक्तिसँग भेटेर आएको भनी क्वारेन्टाईनमा राख्नुपर्ने मांग गर्दै आएको थियो ।

सीमापारी क्वारेन्टाईनमा रहेका नेपालीहरुलाई मास्क, सेनिटाईजर चिउरा र भुजिया लगायतका खाद्यय सामाग्री वितरण गर्न विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार त्यहाँ भेटेर आएको सांसद यादवले पनि स्वीकारेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव