Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लकडाउनको मार : फलफूल व्यवसायमा दैनिक २० लाखको घाटा


जनकपुरधाम, चैत २७ गते । लकडाउनले गर्दा अत्यावश्यक खाद्यान्न सामाग्रीको रुपमा रहेका फलफूल व्यवसाय नै धरासायी हुन गएको छ ।

कोरोना भाइरसको महामारी रोकथाम एवं नियन्त्रणका लागि जारी गरेको लकडाउनमा बाहिरबाट सामान ल्याउनमा समस्या र व्यवसायीहरु नआउने गरेको प्रदेश २ का राजधानी समेत रहेका जनकपुरधाम क्षेत्रमा फलफूल व्यवसाय नै धारासायी हुँदै गएको हो ।

भारतमा समेत लकडाउन रहेको कारण त्यहाँबाट किनिएका सामान ल्याउनमा समस्या र ल्याएपनि विषादी परिक्षणका लागि सर्लाहीको नवलपुर पठाउन र ल्याउनमा निकै समस्या रहेको जनकपुर फलफूल व्यवसाय संघका सचिव भुवनेश्व पुर्वेले बताए ।

उनले भने लकडाउनमा गाउँ गाउँबाट आउने व्यवसायी प्रहरीको डरले व्यवसायी आउँदैन, केही व्यवसायी लुकिछुपि आएपनि त्यसले किनेको सामान नै बिक्री गर्न सकिरहेको कारण पनि व्यवसायी नै धरासायी हुदै गएको हो ।

सचिव पुर्वेले लकडाउन अघिसम्म दैनिक ५० देखि ७५ लाख रुपैयासम्मको व्यवसायी हुने गरेको थियो । तर लकडाउन जारी भएदेखि अहिले दैनिक २० लाख रुपैयाको व्यवसायीहरुलाई क्षति भइरहेको समेत बताए । दिनहुँ हजारौंको भीडभाड रहने जनकपुरधाम फलफूल मण्डी अहिले सुनसान रहेको छ ।

लकडाउन अघि दैनिक रुपमा स्याउ ५ ट्रक, अंगूर २, केला २, अनार १ र सुन्तला २ ट्रकले माल आउने गथ्र्यो तर लकडाउन शुरुदेखि अहिलेसम्म सबै मिलाएर मुश्लिकले ५ ट्रक पनि माल ल्याउन नसकेको बताए ।

पहिलो चरणको लकडाउनको क्रममा चैती छठ र दशैं भएको कारण लाखौ रुपैयाको माल मंगाएका थियौं । तर लकडाउनले गर्दा अधिकांशले पर्व नै मनाउन नसकेको कारण त्यो माल कुहिन गयो, पछि ती माल घाटा लगाएर लागतको ५० प्रतिशतको दरमा बिक्री गरे त्यसपछि माल मंगाउन व्यवसायीहरुले छाडेको दुखेसो समेत उनले सुनाए ।

फलफूल अत्यावश्यक खाद्यान्न सामाग्री रहेको कारण विक्री वितरणमा रोक नलगाउन सम्बन्धित निकायसँग आग्रह किन गर्नु भएन जिज्ञासामा सचिव पुर्वेले भने जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइसके पनि प्रहरीले सामान ल्याउन, पठाउनमा रोक लगाइरहेको कारण समस्या उत्पन्न भएको भने ।

हुनत जनकपुरधामको टोल मुहल्लामा घुमेर केही व्यवसायी फलफूल विक्री वितरण गरेपनि बजार क्षेत्रमा प्रहरीले पसल खोल्न दिदैन । तर स्थानीय प्रशासनले फलफूल विक्री वितरण र आयातमा कुनै रोक नलगाएको प्रतिक्रिया दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव