Thursday, February 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सभामुखद्वारा लकडाउनको अवज्ञा : बन्द होटल खोलाएर खाए खाना


राजविराज, चैत २६ गते । प्रदेश २ का सभामुख सरोजकुमार यादवले लकडाउन अवज्ञा गर्दै होटल खोलाएर खाना खाएका छन ।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले तेस्रो चरणको घोषणा गरेको लकडाउनको पालना सबै नागरिकले घरमा बसेर गर्दै आएका छन तर कानून निर्माण गर्ने थलोका मुखिया अर्थात सभामुखद्वारा लकडाउनको अवज्ञा गरेको यो पहिलो घटना हो ।

प्रदेश २ का सभामुख यादवसहितका टोलीले सप्तरी जिल्ला गएको बेला सरकारले लागू गरेको लकडाउनको अवज्ञा गर्दै बुधवार कोशी ब्यारेज स्थित बन्द रहेको होलिडे नामक होटल खोलाएर खाना खाएको हुन ।

सभामुखको टोलीमा उनका अतिरिक्त समाजवादी पार्टीका प्रदेशसभा सदस्य कौसल यादव, प्रदेश सभाका सचिव रन्जीत यादव, अरुण झा लगायत प्रदेश सभाका अन्य कर्मचारीहरु थिए । यसैगरी, प्रदेश सभाकै सुरक्षाकर्मीहरुको टोलीले पनि खाना खाएका थिए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको व्यवस्थापन बारे छलफल गर्नका साथै कोरोना संक्रमणको रोकथामका लागि भइरहेको प्रयासबारे सभामुख यादवले जानकारी लिन पुगेका सप्तरी पुगेका थिए ।

टोलीलाई राजविराजमै खाना खान आग्रह गरिएको थियो । तर, उनीहरुले त्यहाँ खाना नखाई राजविराजबाट २४ किलोमिटर पूर्व कोसी ब्यारेज गएर उक्त बन्द होटल खोल्न लगाएर खाना खाएका हुन ।

यता सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंसँग यो घटनाले लकडाउनको अवज्ञा भएको भन्ने जिज्ञासा राख्दा प्रदेश सभाका सभामुख सप्तरी आएको जानकारी पाएको बताए । तर, उनीहरु कहाँ–कहाँ गए भन्ने आफूहरुलाई जानकारी नभएको बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव
Blast News

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या
Blast News

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने
Blast News

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई
Blast News

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
Blast News

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

बालेनलाई धनुषा २ मा भव्य स्वागत
Blast News

बालेनलाई धनुषा २ मा भव्य स्वागत

ताजा खबर

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

बालेनलाई धनुषा २ मा भव्य स्वागत

बालेनलाई धनुषा २ मा भव्य स्वागत

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव