Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

थोक विक्रेताबाटै कालोबजारी, बजारमा सामाग्रीको आभाव


जनकपुरधाम, चैत २५ गते । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउन अवधिमा थोक विक्रेताबाट नै कालोबजारी भइरहेको आरोप लगाइएको छ ।

लकडाउन अवधिमा कालोबजारी रोक्न स्थानीय प्रशासनले केही खुद्रा स साना व्यवसायीलाई नियन्त्रणमा लिई सक्रियता देखाएपनि कालोबजारी यथावतै रहेको छ ।

थोक विक्रेताहरु स्टक गरेर राखेका खाद्यय सामाग्री बढी मूल्यमा बचेको कारण खुद्रा व्यवसायीहरुले पनि महँगो दरमै बेचेकोमा प्रहरीले आफूहरुलाई पक्राउ गरेको जनकपुरधामका स्थानीय खुद्रा व्यवसायीहरुको आरोप रहेको छ ।

खुद्रा व्यवसायीहरु धमाधम पक्राउ पर्न थालेपछि बढी मूल्यमा सामान नलिने भनी सामाग्री नै किन्न छोडन थालेपछि टोल टोलमा रहेका खुद्रा पसलहरुमा खाद्यय सामाग्रीहरुको आभाव अहिले आभाव देखिएको छ ।

जनकपुरधाम बजारमा चिनी, चाउचाउ, चुरोट, गहुँको पिठो, खाने तेल, सोयाबीन, विस्कुट र मसाला लगायतका सामाग्रीहरु थोक विक्रेताले तोकिएको भन्दा बढी मूल्य लगाउँदा खुद्रा व्यवसायीहरु ती सामाग्री किन्न थालेपछि बजारमा कृतिम आभाव श्रृजना भएको छ । एक व्यवसायीका अनुसार लकडाउन अघि ३ सय ६० रुपैया प्रति कार्टुन ज्यापट चाउचाउको अहिले ४ सय रुपैया थोक विक्रेताले लिने गरेका छन ।

ज्याकपट चाउचाउ मात्र होइन अन्य चाउचाउ विस्कुटमा समेत थोक विक्रेता मूल्य बढाएको छ । त्यस्तै ७०/७२ रुपैयामा प्रतिकिलोका दरले विक्री वितरण हुँदै आएका चिनीको थोक विक्रेताहरुले खुद्रामा विक्री हुने रु ८० थोकमै लगाउने गरेको कारण बजारमा चिनीको कृतिम आभाव श्रृजना भएको छ ।

त्यस्तै प्रतिबन्धित गुटखा पान मसालामा समेत थोक विक्रेताहरुले डेढगुना मूल्य बढाएको छ । १७ सयमा विक्री हुने रजनीगन्धाको रु २५ सयसम्म र २ सय ४० मा विक्री हुने राजविनासको साढे तीन सय रुपैयासम्म चर्को मूल्य थोक विक्रेताले खुद्रा व्यवसायीसँग असुल गरिरहेका छन ।

जनकपुरधाम ४ का एक खुद्रा व्यवसायीले नाम नखुलाउने शर्तमा भने महँगोमा किनेपछि त महँगोमा नै बेच्छु, हामी घटा लगाएर त बेच्दैनौं, तर प्रहरी प्रशासनले कालोबजारीको प्रमुख माफिया थोक विक्रेताहरुलाई पक्राउ नगरी स साना व्यवसायी पक्राउ गरिरहेका छन ।

लकडाउनको फाइदा उठाउँदै थोक विक्रेताहरु पसल खोल्दैनन, आवश्यक परेको बेलामा फोन गरेर वा कुनै माध्यमले सम्पर्क गरी आवश्यक सामाग्री घरबाटै वा लुकाई छिपाई दिन्छ तर कुन वस्तुमा कति दाम लगाउँछ त्यसको बिल पनि दिदैन । यदि कुनै सामानको बढी मूल्य भो, भन्ने बितिकै सामानै दिदैन दुखेसो उनले सुनाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव