Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दुध र तरकारी अभाव हुन नदिन प्रदेश सरकारद्वारा सुपथ बजार


जनकपुरधाम, चैत २३ गते । प्रदेश २ सरकारले कोरोना विरुद्धको लकडाउनको समयमा सर्वसाधारणलाई दूध र तरकारीको अभाव हुन नदिन विभिन्न योजनाहरु अघि सारेको छ ।

प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणका लागि दूध र तरकारी उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा सिमित समयावधि सहितको बजार र स्टलहरु संचालनमा ल्याएको छ ।

भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकरी संस्थाको समन्वयमा जनकपुरधामका विभिन्न स्थान सहित प्रदेशका ८ वटै जिल्लामा बिहान र बेलुका गरी दुई समयमा स्थानीय किसानहरुले उत्पादन गरेको तरकारी सुपथ मूल्यमा बजार संचालनमा ल्याइएको जानकारी दिए ।

उनले लकडाउनको अवधिमा किसानहरुले उपजाएको तरकारी खराब हुन थालेपछि र आम जनतालाई हरियो सागसब्जीको आवश्यकतालाई दृष्टिगत गर्दै बुधबारदेखि जनकपुरधामको पिराडी चोक, मिल्स एरिया, कदम चौक र मुरली चौकमा बिहान ६ बजेदेखि साढे ८ र बेलुका साढे ४ बजेदेखि साढे ६ बजेसम्म निश्चित समयावधिमा तरकारी बजार संचालनमा भइरहेको जानकारी दिए । जनकपुरधाम मात्रै होइन प्रदेशका अन्य जिल्लामा पनि सुपथ मूल्यको तरकारी बजार संचालन भइरहेको छ ।

यो कुनै व्यापार गर्ने नियत होइन,’ मन्त्री साहले भने, “किसानको उत्पादन खेर नजाओस् र सर्वाधारणले त्यसको उपभोग गर्न पाउन भन्नका लागि नै यो योजना ल्याइएको मन्त्री साहले बताए । तरकारी बेच्नका निम्ति मोबाइल भ्यान पनि प्रयोग गरिने मन्त्री साहले बताए । ‘मोबइल भ्यान तरकारी लिएर बस्तीहरुमा घुमाइनेछ ।

त्यस्तै दूधको अभाव हुन नदिन दूग्ध वितरण आयोजना ढल्केबरसँग समन्वय गरी किसानहरुले उत्पादन गरेको दुग्ध संकलनका लागि ३० ठाउँमा स्टल राखिएको र जनकपुरका विभिन्न स्टल मार्फत नै समाजिक दूरी कायम गरी भइरहेको मन्त्री साहले जानकारी दिए ।

मन्त्री साहले लकडाउनका कारण दूध बिक्री नभएपछि किसान समस्यामा परेको बताउंदै उनीहरुको समस्या समाधानका लागि दुग्ध विक्रीका लागि स्टलहरुको व्यवस्था गरिएको बताए । यसका निम्ति पनि बिहान ६ देखि ८ः३० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म दूधका स्टलहरु संचालनमा रहेको छ ।

यसका साथै मन्त्री साहले गेहुँ तथा दलहनवाली कटानी गर्न हार्भेष्टर तथा थ्रेसर मेसिन तथा चैते धान रौपाईमा प्रयोग हुने मेसिन, ज्यामी तथा मजदुरहरुको प्रयोग समाजिक दुरी कायम गरि गर्न गराउन किसानहरुसँग अनुरोध गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव