Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपालीको संरक्षण गर्न प्रम मोदीलाई पुर्वन्याधीश सिद्दीकीको अनुरोध

काठमाडौं, चैत २३ गते । उच्च अदातलका पुर्वन्याधीश डा. सलाउद्दीन सिद्दिकीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना भाइरसको कारण भारतमा जारी लकडाउनमा फसेका नेपालीहरुको संरक्षण गर्न अनुरोध गरेका छन् ।

सिद्धकीले मोदीलाई खुल्ला अनुरोध पत्र लेख्दै नेपाल सरकार र भारत सरकारले गरेको लकडाउनको पुर्ण पालन हुनुपर्ने बताउँदै कष्टपुर्ण जीवन व्यतित गर्दै आएका नेपाली जनताहरु प्रति ध्यान पु¥याउन मोदीलाई आग्रह गरेका छन् ।

यस्तो छ सिद्धकीको अनुरोध पत्र

भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदरदास मोदीजीलाई खुला अनुरोध पत्र
मान्यवर, नेपाल र भारत दुई विशेष सम्बन्ध भएका छिमेकी देशहरू हुन् । जसका नागरिकहरू एक अर्काको मुलुकमा निर्बाध रुपले व्यापार व्यवसाय गर्छन् ।

अचानक महामारीको रूपमा देखा परेको कोरोना भाईरस विश्वव्यापी रूपमा गम्भीर समस्या बनेको छ । दुबै देशहरूले पनि यस गम्भीर समस्यालाई समाधान गर्न हर प्रयास गरिरहेका छन् । संक्रमणको प्रकोप रोक्नको लागि दुबै देशहरूले लकडाउन गर्ने उचित निर्णय लिएका छन् । यसको पालना गर्नु हामी सबैको हितमा छ ।

तर जनतामा व्याप्त डर र दैनिक जीवनयापनको गम्भीर समस्याका कारण सरकारका निर्देशनहरू पालना गर्न गाह्रो भइरहेको छ । नतीजाको रूपमा, मानिसहरू जो जहाँका निवासी हुन् उनीहरू त्यहीँका आफ्नो परिवार जनको मद्दत लिन चाहन्छन् । त्यसैले ऊनीहरु आफ्नो कार्यस्थलबाट आफ्नो घरतर्फ भाग्न खोज्दै छ । जसका कारण सरकारका निर्देशनहरू उल्लंघन भइरहेको छ, जसलाई जनताले गर्न चाहेका छैनन्। तर जनता परिस्थितिको अगाडि बाध्य छ।

समाचारहरुबाट थाहा हुन्छ कि नेपाली कामदारहरूले विभिन्न राज्य र भारतको सिमानामा कठिन परिस्थितिको सामना गरिरहेका छन् । मलाई आशा छ कि कूटनीतिक नियोग मार्फत समस्या समाधान गर्न नेपाल सरकार तपाईको साथमा छ । तर हामीलाई थाहा छ कि भारतसँगको हाम्रो सम्बन्ध केवल कूटनीतिक मात्र नभएर जनतास्तरमै विशेष सम्बन्ध छ ।

जसको वर्णन दोहा¥याउँदै तपाईं जहिले पनि उही मार्ग अनुसरण गर्दै आइरहनुभएको छ । सोही जनस्तरको सम्बन्धको नाताले एक नेपाली नागरिक भएकोले म तपाईँलाई भारतमा चिन्ताजनक स्थितिमा कठिन परिस्थितिको सामना गरिरहेका नेपाली नागरिकहरूमाथि ध्यान दिन एउटा नम्र निवदेन गर्दछु ।

हामी पूर्ण रूपमा महसुस गर्दछौं कि तपाईं धेरै चिन्तित हुनुहुन्छ र आफ्नो नागरिकहरूको रक्षा गर्न प्रयास गर्दै हुनुहुन्छ । हामी तपाईको सफलताको कामना गर्दछौं । म विश्वस्त छु कि तपाइँ र हामी सबैले आउँदो समयमा सफलता हासिल गर्नेछौं । फेरि, तपाईंलाई अनुरोध छ कि तुरुन्तै नेपाली नागरिकहरूको संरक्षणको लागि उचित व्यवस्था गर्नुहोस जो भारतमा करोनाको प्रकोपको कारण गम्भीर कठिनाइहरूको सामना गरिरहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव