Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना भाइरसको संक्रमण कहाँ कति समय रहन्छ र बाँच्ने उपाय


जनकपुरधाम, चैत १० गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासबाट बच्न र रोकथामका लागि विभिन्न सचेतनामूलक सूचनाहरु विज्ञहरुको अनुसन्धानबाट प्रकाशन र प्रसारण हुँदै आएको छ ।

तर कोरोना भाइरसको संक्रमण कहाँ कुन वस्तुमा कति समय जिवित रहन्छ भन्ने बारे धेरैलाई जानकारी नरहेको अवस्था छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा निस्कने भाइरस सहितको तरल पदार्थ अर्थात एअरसोईल्डमा तीन घण्टासम्म बाँच्ने देखिएको छ ।

कहाँ कति बरेसम्म संक्रमण रहन्छ

अमेरिकाको नेशनल इन्स्टीट्यूट अफ हेल्थले गरेको अध्ययन अनुसार ती तरल पदार्थ अर्थात भाइरस हावामै रहँदा साढे फिटसम्म तीन घण्टासम्म बाँच्ने देखिएको हो ।

अनुसन्धानका अनुसार भाइरस कागजमा परेमा २४ घण्टा र प्लाष्टिक तथा स्टीलको सतहमा परेमा २/३ दिनसम्म बाँच्ने देखिएको छ । न्यू इङ्गल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्ष अनुसार तामाको सतहमा भने यो भाइरस चार घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ ।

कोरोना भाइरस बढी तापक्रम र आर्द्रता भएको ठाउँमा धेरै बाँच्न नसक्ने र चिसो ठाउँमा बढी समय बाँच्ने अध्ययनकर्ताहरुको भनाई छ । त्यसको अर्थ संक्रमितले प्रयोग गर्ने टिस्यू पेपर तथा संक्रमितको सम्पर्कमा रहेका कागजमा २४ घण्टासम्म भाइरस जीवित हुन्छ भने ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटरका किबोर्डहरूमा परेका भाइरस लामो समय जीवित रहन सक्छ ।

अनुसन्धानका अनुसार हरियो रुख, विरुवा र तरकारी फलफूलमा २ दिनसम्म भाइरस जिवित रहन्छ । कपडामा भने कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन । तर विज्ञहरुका अनुसार सूती कटन युक्त तरल पदार्थ छिर्न सक्ने कपडाको माध्यमबाट शरीरमा सिधै भाइरस प्रवेश गर्न सक्छ । प्लास्टिकयुक्त कपडामा त्यसमाथि भाइरसको संक्रमण केही घण्टासम्म रहने सक्ने प्रबल ह्न्छ ।

कसरी बच्ने उपायहरु

  • संक्रमित व्यक्तिबाट एक मीटरदेखि दुई मीटरसम्मको दूरी कायम गर्ने ।
  • कागज, प्लास्टिक तथा स्टीलको वस्तु खाली हातले नछोऔं, छुनै परेमा ह्याण्डस ग्लब्सको प्रयो गरौं ।
  • सकेसम्म पोलिस्टर कपडा प्रयोग गरौं । तर त्यसलाई एकचोटी प्रयोग गरेपछि धोएर मात्र पुन प्रयोग गरौं ।
  • हरियो तरकारी राम्ररी धोएर प्रयोग गरौं ।
  • फुलफल गर्मपानीमा धोएर सेवन गरौं ।
  • घर र किचेनका सामाग्री गर्म पानीले प्रयोग गर्नुअघि सेनिटाइज्ड गर्ने गरौं ।
  • कागज वा रुपैया र अन्य वस्तुको आदान प्रदान ग्लब्स लगाएर मात्र गरौं ।
  • घरको ढोका, झ्याल, चुकुल, भ¥यांग र कम्प्यूटर तथा मोबाइल सहितका अन्य वस्तुको ६२ दशमलव ७१ प्रतिशत अल्कोहल वा शून्य दशमलव ५ प्रतिशत हाइड्रोजन प्रोक्साइड वा ० दशमलव १ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई गर्ने गरौं ।
  • हावामै रहने थोपामा केही घण्टा तथा सतहमा अझ लामो समय बाँच्ने भएकोले मास्कको प्रयोग, साबून पानीले नियमित हात धुने गरौं ।
  • अध्ययनकर्ताले संक्रमित व्यक्तिले खोंक्दा हजारौं संख्यामा संक्रमण निस्कने गरेको हुनाले अनुहारका कुनै अंग छुनु अघि साबुनपानीले राम्रोसँग हात धोएमा र व्यक्तिबीचको दूरी कम्तीमा एक मिटर कायम गर्दा सङ्मण फैलने क्रम निकै रोकिने बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव