Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लकडाउनमा गरीब असहायका लागि सहयोगी हात बने वृहत्तर

दैनिक खाद्यान्न राहत वितरण र हेल्थ क्लिनिक चाँडै संचालन गर्ने तयारी

जनकपुरधाम, चैत २१ गते । विश्वरभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध गत सातादेखि जारी लकडाउनमा गरीब, असहाय, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद सहयोग हात बनेर अघि बढेका छन ।

लकडाउन जारी भएपछि खाना समस्या भएका गरीब, असहाय, दलित र दैनिक ज्यालादारी काम गर्ने मजदूरहरु परिवारलाई कोही पनि भोखै बस्न नपरोस भन्ने उद्देश्यले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले खाद्यान्न राहत वितरण कार्य जारी राखेका छन ।

शुक्रवार वृहत्तरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० मा वडाध्यक्षको पहलमा ८० परिवारलाई चामल, दाल, आलू, प्याज, तेल, सोयाबीन, हात धुने साबून लगायतका खाद्यान्न राहत वितरण गरेको छ ।

यसअघि वृहत्तरले उपमहानगरपालिकाको वडा नम्बर १५, २०, ६ र ७ मा सयौं गरीब असहाय परिवारलाई राहत वितरण गरिसकेको छ । वृहत्तरका निर्देशक बलराम ठाकुरले हामीले जनकपुरधाम उपमहानगरपालिकाको वडाहरुको पहल र सम्वन्वयमा राहत वितरण भइरहेको र लकडाउन अवधिसम्म वितरण कार्य जारी रहने जनाएको छ ।

हुनत वृहत्तर अन्तर्गतको यात्री निवासमा दैनिक रुपमा राहत वितरण कार्य जारी रहेको छ । यात्री निवासमा कुनैपनि वडा वा कुनै पनि ठाउँका परिवारका व्यक्तिले राहत लिन पाउने गरी व्यवस्था गरिएको छ । पुर्ण व्यवस्थित रुपमा एक मीटरको दूरी कायम गर्दै सुरक्षाकर्मीका बीच सो ठाउँमा राहत वितरण कार्य भइरहेको देखिएको छ ।

यसका साथै वृहत्तरले उपमहानगरपालिका सहित जिल्लाका विभिन्न स्थानमा मास्क वितरण र हात धुनका लागि साबून पानीको व्यवस्था गरेको छ । वृहत्तरले कोरोन विरुद्ध लडन सचेतनाका लागि धनुषा र महोत्तरीको विभिन्न ठाउँमा जनचेतनामूलक सूचना पर्चा पम्पलेट, रेडियो जिंगल र माइकिंग गर्दै प्रचार प्रसार गर्दै आएको छ ।

प्रदेश नं. २ का राजधानी समेत रहेको जनकपुरधाम सहित धनुषा र महोत्तरी जिल्ला उच्च जोखिमको अवस्थामा रहेको कारण कोरोना भाइरस चेकजाँचका लागि विशेषज्ञ र चिकित्सक राखेर चाँडै नै कोरोना हेल्थ क्लिनिक समेत जनकपुरधाममै संचालन गर्ने तयारी भइरहेको जानकारी निर्देशक ठाकुरले जानकारी दिए ।

साथै उनले यस विपत र संक्रमणकालिन अवस्थामा कोरोनाबाट लड्न लकडाउनको पालना आमनागरिकलाई अनुरोध गर्दै लकडाउनमा मार्कामा परेका गरी असहायलाई सहयोग गर्न अन्य संघ संस्थाहरुलाई समेत आग्रह गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव