Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दिल्ली जमातबाट फर्केका २८ जनालाई प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, चैत २० गते । भारतको दिल्लीस्थित मुस्लिम समुदायको निजामुद्दीनस्थित मरकजको जमातबाट फर्केको आशंकामा पर्सा, बाराबाट ११/११ र सप्तरीबाट ६ जना गरी २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल र भारत दुवै देशमा लकडाउनको घोषणा गरिएको बेला भारतको दिल्लीमा आयोजित जमातीबाट फर्केका ११ जनालालाई बारा जिल्लाको बिश्रामपुर गाउपालिका वडा नम्बर २ स्थित कान्तिपुर नाकाबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका सबैजनालाई सोधपुछ गर्दा आफूहरु भारतमा जमातीमा भाग लिएर फर्किरहेको भनेर जवाफ दिएको मिश्र दाबी गरेका छन । उनीहरुलाई बिरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित सिद्धार्थ माध्यमिक बिधालयमा बनाइएको क्वारेन्टाईनमा पठाइएको जिप्रका बाराले जनाएको छ ।

त्यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट पनि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट फर्केको आशँकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई सिद्धार्थ माबिमा बनाइएको क्वारेन्टाईनमा पठाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन ।

यसअघि सप्तरीबाट प्रहरीले जमातबाट फर्केर लुकेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार राजविराज नगरपालिकाको बिभिन्न वडाबाट उनीहरुलाई घरबाट नियन्त्रण लिई क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले जानकारी दिए ।

फेला परेकामध्ये दुई जना सप्तरीका ठूला व्यापारी रहेका छन् । उनीहरु केहि दिनअघि दिल्लीबाट फर्किएको जानकारीको आधारमा फेला पारिएको उनले बताए ।

प्रहरीले ६ जनालाई मात्रै फेला पारेपनि सप्तरीबाट दुई दर्जनभन्दा बढी व्यक्ति दिल्ली गएर फर्केको आशंका गरिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको मुश्लिम धार्मिक सभा सकिए लगत्तै मुश्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन दिल्ली गएका थिए ।

दिल्लीको निजामुद्दीनमा आयोजना गरिएको जमातका सहभागीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र कतिपयको मृत्यु समेत भएको छ । यो जमातमा नेपाली पनि सहभागी भएको पाइएपछि नेपाल प्रहरीले देशभरी तिनीहरुको खोजीकार्य तिव्र पारेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव