Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चीनबाट आयातित कोरोना उपचार सामाग्रीको गुणस्तरीयतामा संघको आशंका


जनकपुरधाम, रसायन तथा मेडिकल आपुर्ति संघ नेपालले स्वास्थ्य मन्त्रालयले चीनबाट खरीद गरेको कोरोना रोकथाम तथा नियन्त्रण सामाग्रीको गुणस्तरीयतामा आशंका जताएका छन ।

संघले आइतवार एक प्रेस विज्ञप्ति जारी आफूहरुसँग सम्बन्धित निकायले समनव्य गरिरहेको अवस्थामा त्यसलाई बेवास्ता गरी बजारभन्दा बढी मूल्यमा अधिकारिक श्रोत समेत नखुलेको र गुणस्तरको बेवास्ता गरी खरीद गरिएको सामाग्र्रीको नतिजा के हुने हो आरोप सहित आशंका व्यक्त गरेका छन ।

सो विज्ञप्तिमा पीसीआर किटस बनाउने आधा दर्जनभन्दा बढी कम्पनीले यूएसएफडीए प्रमाणिकता पाइसकेको अवस्थामा गुणस्तरको बेवास्ता गरी खरीद गरिएको तथा रैपीड किटहरु पनि स्पेन जस्तो समस्या भोग्न नपरोस भनी आशंका व्यक्त गर्दै सजग गराएको छ ।

संघले माघ २५ गते नै स्वास्थ्य सेवा विभागबाट माग भए बमोजिम संघसँग आबद्ध तथा अन्य सहित १९ वटा व्यवसायीहरुबाट आवश्यक सामाग्रीको सिल्ड कोटेशन सबमिशन भइसकेको थियो । त्यसको प्रक्रिया अघि बढाउन व्यवस्थापन महाशाखा स्वास्थ्य सेवा विभाग सँग संघको रोहबरमा व्यवसायीहरुबीच पटक पटक छलफल पश्चात खरीद आदेश प्रदान गर्ने निर्णय पनि भएको थियो ।

निर्णय भई व्यवसायीहरुले पेश गरेको कोटेशनमा छलफल पश्चात सम्झौताका लागि बोलाउने आवश्वशन दिइयो तर ती आश्वासनलाई बेवास्ता गरी बिचमै चीनको नाम नखुलाई अरु ठाउँबाट सामाग्रीहरु खरिद गरियो भनी आपति जनाएका छन ।

चिनबाट उत्पादित कोभिड–१९ परीक्षण किट सहितका सामाग्रीमा गुणस्तरमा समस्या देखेपछि स्पेनले गत हप्ता प्रतिबन्ध लगाएको थियो । चीनियाँ परीक्षण किटले ७० प्रतिशत बिरामीमा रहेको संक्रमण पत्ता लगाउन नसकेकोले चीनिया किटमाथि निर्भर हुने अवस्था नरहेको स्पेनले भनिसकेका छन ।

त्यस्तै चेक रिपब्लिकमा पनि चीनियाँ किटहरुमा नतिजा गलत देखाएको र नेदरल्याण्डले चिनियाँ मास्कको गुणस्तरहीन रहेको भनी आ अस्पतालबाट फिर्ता लिएका छन । हावामा रहने ठोस तथा धुलोको कणहरु फिल्टर गर्न नसक्ने रहेको पाइएपछि उक्त मास्कहरुहरुले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने निक्र्यौल गर्दै नेदरल्याण्ड्सले सो मास्कको वितरण नगर्न अस्पतालहरुबाट फिर्ता लिएको थियो ।

नेपालमा पनि स्थलमार्गबाट पठाउन लागिएको २००० कोभिड–१९ परीक्षण किटहरु शनिबार नै गुणस्तरहीन रहेको भन्दै तिब्बती सरकारले ल्हासामै रोकेको थियो । त्यसैबीचमा आईतबार बिहान नेपाल आईपुगेको चीनले अनुदानमा दिएको र खरीद गरेको कोभिड–१९ सम्बन्धि मेडिकल सामाग्रीहरु नेपाल आइपुगेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव