Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारले चीनसँग महँगो दर कोरोना नियन्त्रण सामाग्री खरीद गरेको आरोप


काठमाडौ, चैत १६ गते । महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण सम्बन्धी नेपाल सरकारले चीनबाट खरिद गरिएको सामाग्री महँगो दरमा खरिद गरिएको आरोप लाग्न थालेको छ ।

आइतवार मात्रै चीनबाट काठमाडौ ओर्लिएको ती सामाग्री बजार भाउभन्दा दशौं गुणा महंगोमा खरिद गरिएको आरोप नेपाल चीनका व्यापार जानकार र एनआएरएनएले लगाएको भन्ने कुरा अनलाईन खबरको समाचार उल्लेख छ ।

चीनमा उद्योगीले विभिन्न देशलाई हाल उपलब्ध गराइरहेका यस्ता सामाग्रीको बजार भाउभन्दा अस्वभाविक महंगोमा नेपाल सरकारले सामान खरीद गरेको र ढुवानीका लागि चार्टर विमानको खर्च समेत व्योहर्नु परेको सो समाचारमा भनिएको छ ।

नेपाल सरकारले सामाग्रीको पहिलो नम्बरको सूचीमा रहेको गगल्सको मूल्य १८ डलरमा खरीद गरेको छ जबकि चीनमा सो गगल्सको मूल्य न्यूनतम २ डलरदेखि अधिकतम ४ डलरसम्म रहेको छ ।

एक लाख थान गगल्सलाई परल मूल्य भन्दा १७ करोड रुपैयाँ बढी तिरेको छ । एफडीए सर्टिफाइड थर्मोमीटरको अधिकतम बजारमूल्य २९ देखि ३३ डलर पर्नेमा नेपाल सरकारले खरीद गर्न लागेको थर्मोमीटरको मूल्य ६५ डलर परेको छ । १५ सय थान थर्मो्मिटरमा ७१ लाख रुपैयाँ अतिरिक्त बिल देखाइएको देख्रिन्छ ।

त्यस्तै, एक सेन्ट पनि नपर्ने डिस्पोजेवल जुत्तालाई नेपाल सरकारले २ डलर तिरेको छ भने २.५ डलर पर्ने रेस्पिरेटर मास्कलाई ७ डलर तिरेको छ । कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर टेस्टिङ किट ५० हजार थान खरीद गरिएको छ । प्रतिकिट ३८ डलरमा खरीद गरिएको छ । यसको अधिकतम मूल्य ९–१० डलर भन्दा बढी नपर्ने गैरआवासीय नेपाली संघ, चीनका केन्द्रीय सदस्य नविन बिकको भनाई छ ।

यसमा मात्रै १४ लाख डलर अर्थात १६ करोड रुपैयाँ भन्दा बढीको बिल देखाइएको उनको भनाइ छ ।१०–१५ प्रतिशत नाफा राख्नु अस्वाभाविक होइन ४००–५०० प्रतिशत महंगोमा खरिद गरेको देखेपछि बोल्न बाध्य भएको संचारकर्मीसँग कुरा गर्दै भने ।

एनआरएनएलाई टेण्डर दिइएन

सामान खरिदका लागि एनआरएनए चीनले सस्तो दरमा टेन्डर हालेपनि त्यसलाई दिइएन । उच्च सरकारी अधिकारीबाट प्राप्त सूचना अनुसार उसको टेन्डरमा एन–९५ मास्कको मूल्य जम्मा ०.९५ डलर ज्वरो नाप्ने ‘टेम्परेचर गन’ को २७ डलर, कभरलको ४ डलर, पिसिआर टेस्ट कीटको मूल्य १० डलर प्रस्ताव गरिएको थियो ।

एनआरएनए चीन आफैले सरकारलाई कोरोना रोकथाम सम्बन्धी सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । सरकारले भने जिन्सीको सट्टा नगदै माग गरिरहेको छ ।

परराष्ट्रका एक सहसचिव भन्छन, ‘हामीले एनआरएनएलाई मास्क, कीट, पञ्जा होइन, नगदै चाहिन्छ भनेका छौं किनभने पैसा भएपछि हामी आफै किनिहाल्छौं नि ।

सामान किनेपछि छलफल

पछिल्लो दिनमा चिनियाँ कम्पनीहरुले निर्यात गरेको सामाग्रीहरु गुणस्तरहीन रहेको स्पेन, चेक रिपब्लिक र नेदरल्याण्ड जस्ता युरोपेली मुलुकहरुले आरोप लगाइसकेको अवस्थामा नेपालले चीनबाटै सो सामानहरु खरीद गरेका छन ।

नेपालले ल्याएको सामाग्रीको गुणस्तरको कसरी यकिन गरियो भन्ने विषयमा स्पष्ट पारिएको छैन । गुणस्तरहीन सामाग्री भएको आशंकामा स्थलमार्गबाट आउन लागेका ३६ हजार डलर बराबरका सामाग्रीलाई तिब्बत सरकारले शनिबार सीमानामा रोकिदिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव