Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना उपचारको चिनियाँ उपचार सामाग्री गुणस्तरहीन : नेदरल्याण्ड


काठमाडौ, चैत १६ गते । चिनबाट विभिन्न देशमा पठाइएको कोरोना भाइरस चेकजाँच उपचार सामाग्री गुणस्तर मापदण्डरहित रहेको भनी चेकरिपब्लिक र स्पेनपछि अब नेदरल्याण्डले आरोप लगाएको छ ।

नेदरल्याण्ड सरकारले चीनबाट आयात गरिएको फेस मास्क मापदण्ड पुरा भएको नरहेको भनी आफ्ना अस्पतालहरुमा वितरण गरिएका करीब ६ लाख मास्कहरु अस्पतालबाट फिर्ता लिई नयाँ ढुवानीमा रोक लगाएको स्थानीय संचारमाध्यमले जनाएको छ ।

चीनबाट उत्पादित ती मास्कहरु गुणस्तरहीन रहेकोले फिर्ता पठाइएको र दोश्रो चरणको ढुवानीमा रोक लगाइएको भन्ने कुरा मास्क युरोन्यूज अनलाईनले प्रकाशन गरेको समाचारमा भनिएको छ । युरोन्यूज मात्रै होइन चिनका साउथ चिन मोरनिंग पोष्ट र जर्मनीको डीडब्लू डटकम लगायतका विभिन्न अनलाईन संचार माध्यमले यो समाचार प्रमुखताका साथ प्रकाशण गरेको छ ।

sources : https://www.euronews.com/2020/03/29/netherlands-recalls-hundreds-of-thousands-of-defective-chinese-face-masks

https://www.scmp.com/news/china/diplomacy/article/3077428/netherlands-recalls-600000-face-masks-china-due-low-quality

नेदरल्याड्सले २१ मार्चमा चिनको एक निर्माता कम्पनीबाटबाट मास्क आयात गरेको थियो । चीनीयाँ निमार्ताबाट एफएफपी २ श्रेणीका मास्कहरुको अर्डर दिइएको थियो जसले हावामा रहेको ९४ प्रतिशत ठोस र तरल कण फिल्टर गर्नुपर्दछ ।

तर चीनबाट पठाइएको मास्कको गुणस्तर मापन गर्नेे क्रममा ती मास्कहरुको त्यस स्तरमा कणहरुको फिल्टर गर्न नसकेको पाइएपछि नेदरल्याड्सको सरकारले सो माक्सहरु कोभिड–१९ को संक्रमण सार्ने सक्ने कणहरुको फिल्टर गर्न नसक्ने भन्दै अस्पतालहरुबाट फिर्ता मागेको हो ।
नेदरल्याड्समा ९ हजार ८ सयको संख्यामा कोरोना भाइरसका संक्रमित छन् भने हालसम्म ६ सय ३२ जना संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

यसरी चीनबाट आयातित कोरोना सम्बन्धित उपचार सामाग्रीमा खराबी देखिएको आरोप लगाउने नेदरल्याण्ड तेश्रो मुलुक हो । फेस मास्क मात्रै होइन चीनियाँ किटहरु ३० प्रतिशत विरामीको मात्रै सही पहिचान गर्न सकेको र संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको भन्दै स्पेनले चिनियाँ किटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

स्पेन आयात गरिसकेको किटहरु फिर्ता पठाउने निर्णय समेत गरिसकेको छ । यसअघि चीनले चेक रिपब्लिकमा पठाएको किटहरुले पनि सही नतिजा नदिएको पाइएको थियो । विश्वसनीयतामा प्रश्न उठेपछि नेपाल ल्याउन लागिएको चीनमा उत्पादित कोभिड–१९ परीक्षण किट हिजैमात्र तिब्बत सरकारले बाटैमा रोकिएको थियो ।

गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस ९कोभिड–१९०को परिक्षण गर्न मिल्ने किट नेपाली दूतावासलाई उपलब्ध गराएको थियो । सो किटहरु आईतबार काठमाडौं आईपुग्ने तोकिएको थियो तर शनिबार तिब्बतको ल्हासामा मै रोकियो । चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले उक्त किटहरु निर्यातयोग्य नरहेको भन्दै ल्हासामै रोकिदिएको थियो ।

यद्यपि हवाई मार्गबाट आइतवार मात्रै चीनमा कोभिड–१९ सम्बन्धि मेडिकल सामाग्रीहरु आयात गरिएको छ । सरकारले उक्त सामाग्री छिट्टै वितरण गर्ने तयारी गरिएको छ । विभिन्न देशले चिनबाट आयातित उपचार सामाग्री गुणस्तरहीन भन्न थालेपछि नेपालमा पठाइएको उक्त सामाग्री कतिको गुणस्तरयुक्त रहेको छ भन्ने प्रश्न उठन थालेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव