Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुरमा मात्र कोरोनाको उपचार अन्य सेवा बन्द


जनकपुरधाम, चैत १५ गते । प्रादेशिक अस्पताल जनकपुरधामले आइतवारदेखि सबै सेवा बन्द गरी कोरोना भाइरस सँग सम्बन्धित बिरामीको चेकजाँच उपचार मात्र गर्ने भएको छ ।

विश्वभर फैलिएको कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न हालका लागि इमरजेन्सी सेवा बाहेक सबै बन्द गरी भाइरल फिवर, रुखा खोकी, स्वाँसमा समस्या लगायतका कोरोना सँग सम्बन्धित बिरामीहरुको उपचार मात्र गरिने अस्पतालले जनाएको छ ।

आइतवार अस्पतालको बसेको आकस्मिक बैठकबाट तत्कालका लागि अन्य सबैलाई मर्ज गरी इमरजेन्सी सेवा बाहेक मात्र भाइरल फिवर क्लिनिकको रुपमा संचालन गरिने निर्णय गरिएको प्रादेशिक अस्पताल जनकपुरधाम विकास समितिका अध्यक्ष संजय सिहले बताएका छन ।

उनले अस्पतालसँग सम्बन्धित सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीलगायत, प्रशासनिक कर्मचारीहरुको रिजर्भ पुल निर्माण गरिको छ । ‘जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरहरुलाई रिजर्भ पुल अन्तर्गत राखिएको जानकारी दिए ।

कोरोना भाइरसको प्रकोप बढेपछि दैनिक हजारौको संख्यामा भीड लाग्ने सो अस्पतालमा चिकित्सकहरुको उपचार नगर्ने गरेको कारण बिरामीहरुको संख्यामा कमी भएको आरोप बारे अध्यक्ष सिंहले सेवा सुविधामा कमीको कारण होइन कोरोना भाइरसको त्रासले गर्दा अन्य बिरामी आफै नआउने गरेको बताए ।

अस्पताल व्यवस्थापन पक्षले चेकजाँचको पीपीई व्यक्ति सुरक्षा सामाग्री आभावमा चेकजाँचमा चिकित्सकहरुले हेल चक्रयाई गरेको आरोपमा मेडिकल सुपरिडेन्ट डा नागेन्द्र यादवले हामीले सामाग्री आभाव भएपनि इमरजेन्सीमा सबै सुविधा दिई नै रहेका छौं, र आइतवारदेखि सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालमा अनिवार्य रुपले उपस्थित हुन उनले निर्देशन दिइसकेको बताए ।

अध्यक्ष सिंह र मेसु यादवले जे भनेपनि तर उपस्थित अस्पतालका बिरामीहरुको अनुसार कोरोना भाइरसको त्रास फैलिएपछि अस्पतालको ओपीडी विभागमा चिकित्सकहरु बस्न छाडेका छन । इमरजेन्सी सेवामा समेत चिकित्सकहरु बिरामीलाई नछुने गरी मुखैले सोधेर उपचार गर्ने गरेको र ल्याब टेस्टका लागि स्वास्थ्यकर्मी समेत आनाकानी गर्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव