Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गरीब र दैनिक कामदारका लागि छिट्टै नै खाद्यान्न राहतको व्यवस्था : मन्त्री यादव

जनकपुरधाम, कोरोना भाइरस (कोभिड १९) को रोकथाम र सर्तकताका लागि लकडाउनको क्रममा मार्कामा परेका गरीब असहाय र दैनिक ज्यालादारी कामदारका लागि छिट्टै नै राहत उपलब्ध गराउने प्रदेश २ आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताएका छन ।

बुधवार लोकपुकार सँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले भने लोकडाउन गर्नु हाम्रो रहर होइन बाध्यतात्मक परिस्थिति हो र यसले गर्दा दैनिक ज्यालादारी गर्ने र गरीब असहायलाई मार्का परेको छ त्यस्ता घरपरिवारका व्यक्तिको लागि सरकारले छिट्टै नै खाद्यान्न सहितका राहत प्याकेज घोषणा गर्नेछ ।

उनले भने चाँडै बस्ने मन्त्रिपरिषदको बैठकमा यस सम्बन्धमा कुराकानी हुनेछ र राहत प्याकेज सहित महत्वपूर्ण निर्णयहरु लिइने छ । मार्कामा परेकाहरुलाई स्थानीय तह मार्फत तथ्यांक संकलन गरी स्थानीय प्रहरी वा सम्बन्धित पालिकामार्फत घरमै खाद्यान्न सामाग्री पुरयाइने प्रदेश सरकारको योजना रहेको छ ।

साथै उनले प्रदेश २ खुल्ला सीमानाका र वैदेशिक कामदारहरुको क्षेत्र रहेको कारण उच्च जोखिम रहेको दृष्टिगत गर्दै सरकारले प्रदेशका ७ ठाउँमा क्वारेन्टाईन र नेशनल मेडिकल कलेज तथा जानकी मेडिकल कलेजको सिटी अस्पतालमा सुविधायुक्त आइसोलेशन वार्डको व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्री यादवले लकडाउन अवस्थामा सरकारले खाद्यान्न सामाग्री, एलपी ग्यास र औषधि पसल खोल्न निर्देशन जार गरेपनि प्रदेश भित्र कोरोनाको त्रासले व्यवसायीहरुले पसल बन्द गरेको कारण कृतिम आभाव श्रृजना गर्ने व्यवसायीलाई कडा भन्दा कडा कारवाही गरिने बताए ।

प्रदेश २ मा राजधानी जनकपुरधाम सहित प्रदेशका जिल्लाहरुमा लकडाउन प्रभावकारी देखिएको छ । बजार पुरै बन्द छ भने आम नागरिक आ आफ्नो स्वास्थ्यको ख्याल गर्दै घरबाट हिजोदेखि निस्केको छैन । केही व्यक्ति निस्केको देखिएपछि तिनीहरुलाई नियन्त्रणमा लिने गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव