Thursday, February 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अत्यावश्यक सेवा बाहेक सबै व्यवसाय बन्द गर्न चेम्बर अफ कमर्सको आग्रह


जनकपुरधाम, धनुषा चेम्बर अफ कमर्सले बढदै गएको कोरोना भाइरसको दृष्टिगत गर्दै अत्यावश्यक सेवा बाहेकका सबै व्यवसाय र प्रतिष्ठान बन्द गर्न आग्रह गरेको छ ।

चेम्बर अफ कमर्सले आइतवार एक प्रेस विज्ञप्ति जारी गरी आफू पनि जोगौ र अरुलाई पनि जोगाऔं उद्देश्यले अत्यावश्यक खाद्यान्न सामाग्री, औषधी र एलपीजी ग्यास बाहेकका अन्य सबै पसल, उद्योग व्यवसाय पुर्ण रुपमा बन्द (लकडाउन) गरी एक अर्कालाई सुरक्षित र स्वस्थ्य राख्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

साथै अत्यावश्यक खाद्यान्न, औषधी र एलपीजी ग्यासको कालोबजारी नगरी नगर्न दिई आवश्यक सर्तकता एवं सुरक्षा अपनाई इमानदारीपुर्वक सेवा दिन आग्रह पनि गरेको छ ।

विज्ञप्तिमा सरकारको हरेक निर्देशन र निर्णयमा चेम्बर अफ कमर्सको समर्थन रहने जनाउंदै चैत १० गतेदेखि २१ गतेसम्म आ आफ्नो प्रतिष्ठान बन्द गरी सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । साथै यस्तो विषम परिस्थितिमा कुनैप्रकारको भ्रामक समाचार, समाजिक संजालमा भयत्रासको वातावरण श्रृजना गर्ने पोष्ट नगर्न गराउन आग्रह पनि गरेको छ ।

यसको साथै चेम्बर अफ कमर्सले सामाजिक सदभाव कायम राखि कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग गर्नुका साथै संक्रमणबाट बच्ने उपायको अवलम्बन र व्यापक प्रचार प्रसार गर्न अनुरोध गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव
Blast News

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या
Blast News

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने
Blast News

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई
Blast News

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
Blast News

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

बालेनलाई धनुषा २ मा भव्य स्वागत
Blast News

बालेनलाई धनुषा २ मा भव्य स्वागत

ताजा खबर

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

मैथिली भाषालाई कामकाजी भाषा बनाइने : मुख्यमन्त्री यादव

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

बालेनलाई धनुषा २ मा भव्य स्वागत

बालेनलाई धनुषा २ मा भव्य स्वागत

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव