जनकपुरधाम, टयाक्टरको ठक्करबाट धनुषामा बालकको मृत्यु भएको छ ।
प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा भारत सितामढी घर भएका भोला नायकका चार वर्षीय छोरा आयुषकुमार साह छन् ।
शनिबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरस्थित ज १ त ३०१९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकका आयुषको मृत्यु हुन गएको धनुषा प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !