Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना जोखिम बढदै : जनकपुरधाम उपमहानगरपालिका बैठक र अनुगमनमै समिति


सुभाष कर्ण/जनकपुरधाम, विश्वभरि महामारीका रुप लिईसकेका कोरोना भाइरस (कोभिड १९) विरुद्ध प्रदेश २ का जनकपुरधाम उपमहानगरपालिका सचेतना र उपचार व्यवस्थापन गर्नुपर्नेमा अहिले बैठक र अनुगमनमै समिति रहेको छ ।

नेपालसँग जोडिएका छिमेकी राष्ट्र भारतका बिहार राज्यमा कोरोना भाइरसले एक जनाको मृत्यु र दुई व्यक्तिमा पोजेटिभ फेला परिसकेको पनि जनकपुरधाम उपमहानगरपालिका सर्तक भएको देखिदैन ।

खुल्ला सीमाना भएको कारण आमनागरिकको आवात जावतमा कुनै सावधानी नअपनाइएको कारण कुनैपनि बेला जनकपुर सहित तराई मधेशमा फैलिन सक्ने सम्भावना बढेर गएको छ । जनकपुरधाम धार्मिक पर्यटकीय स्थल र भारतसँग बेटीरोटीको सम्बन्ध भएको दैनिक हजारौको आवागमन भारत बिहारबाट आवागमन भइरहेको छ ।

कोरोना भाइरस विरुद्ध विश्वभरिका राष्ट्र सावधानी, सर्तकता, सचेतना अपनाउनुका साथथै उपचारको खोजीमा रहेको अवस्थामा जनकपुरधाम अहिले आइसोलेशन निर्माणका लागि अनुगमन नै गरेका छन । जबकि जनकपुरधाम प्रादेशिक अस्पतालमा करीब एक दर्जन शंकास्पद आइसकेका छन ।

उच्च जोखिममा रहेका बेलामा पनि कोरोना विरुद्ध सचेतना र सतर्कताका लागि शहर भित्रिने प्रत्येक ठाउँमा सुरक्षित स्वास्थ्यकर्मी मार्फत थर्मल स्कानरबाट थर्मल स्कयानरको व्यवस्था गर्नुपर्ने, भीडभाड हुने नगरको विभिन्न चौक चौराहा र बजार सहित स्थानमा साबुनपानीले हात धुनुपर्ने, सेनिटाइजरको व्यवस्था, मास्क वितरण, सार्वजनिक स्थलमा धातुयुक्त सामानको एन्टीसेप्टीक सरसफाई गर्नुपर्ने लगायतका कुनैपनि व्यवस्थापन उपमहानगरपालिकाले हालसम्म गर्न सकेको छैन ।

शहरी स्वास्थ्यको जिम्मा बोकेका उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी र प्रादेशिक अस्पतालमा समेत चेकजाँचको सुरक्षित सामाग्रीको अभावमा चिकित्सकहरु जोखिम मोल लिएर उपचार सेवा दिदैं आएका छन । ती स्वास्थ्य संस्थाहरुले उपमहागरपालिकालाई पटक पटक आग्रह गर्दा पनि हालसम्म कुनै चासो नलिएको गुनासो गरेका छन ।

कोरोना विरुद्धको सचेतना र पुर्व तयारीमा उपमहागनरपालिकाको व्यवस्थापन सम्बन्धमा उपमेयर रीता मिश्रले हालसम्म हामी विपत व्यवस्थापन र शहरी स्वास्थ्य गरी दुईवटा बैठक सम्पन्न गरिसकेका छौं र शनिवार आइसोलेशन निर्माणका लागि मणिपालमा अनुगमन गरेको जानकारी दिइन ।

उनले भनिन सचेतनाका लागि हामी अहिले माइकिंग गराई गराई रहेका छौ, सबै वडालाई हात धुन साबुन पानी व्यवस्था गर्न निर्देशन दिइसकेका छौं जसमध्ये जनक चौक, रेल्वे स्टेशन सहितका दुई स्थानमा हात धुने व्यवस्था गरिएको छ । जहाँसम्म अस्पताल र स्वास्थ्य चौकीको कुरा हो तिनीहरुलाई पनि सामाग्री किन्न भनिसकेका छौ, तर पाइरहेको छैन ।

जनकपुरधाममा अत्यधिक भीडभाड हुने बस स्टैण्ड, एक दर्जनभन्दा बढी चौक र बजार, जानकी मन्दिर, राममन्दिर सहित आधा दर्जनभन्दा बढी मठमन्दिर रहेको छ उपमहानरपालिकाले हालसम्म मात्र विमान स्थलमा थर्मल स्कयानर र जनक चौकमा हातधुने व्यवस्था गरेको छ । आइसोलेशन निर्माण हुनमै महिनाभन्दा बढी दिन लाग्न सक्नेछ, अवस्था जोखिम रहेको कारण पुर्वतयारी अपुग देखिएको स्थानीय नागरिक समाजको भनाई छ ।

कोरोना भाइरस विरुद्ध सचेतना र सतर्कता सहित उपचार व्यवस्थापन जनकपुरधाम उपमहानगरपालिका मात्रै अन्य पालिका र प्रदेश २ सरकार समेत लापरवाह देखिएको छ । अन्य पालिकाहरु संघीय सरकारको मुख ताकिरहेका छन । प्रदेश सरकार उपभोक्ता समितिको पुरानो बक्यौता रकम उपलब्ध गराउने व्यवस्थापनमै व्यस्त रहेको छ ।

प्रदेश जोखिम अवस्थामा रहेपनि प्रदेश सरकारका मन्त्रीहरु र माननीयहरु पुरानो बक्यौता भुक्तानीको व्यवस्था गर्न अहिले काठमाडौ गएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव