Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बजेट दुरुपयोग : मन्त्री साहको प्रायोजनमा भोजपुरी गीतसंगीत

कोरोना सचेतनामा बजेट खर्च नगरी गीतसंगीतमा रकम दुरुपयोग


जनकपुरधाम, भ्रष्टाचार र अनियममिताको आरोप खेप्दै आएको प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले बजेट दुरुपयोग गरी भ्रष्टाचारको नमूना प्रस्तुत गरेको छ ।

यति विश्व कोरोना भाईरस महामारीको त्रासबाट गुज्रिरहेको समयमा सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसबाछ बच्न सचेतना सम्बन्धी सूचना प्रचार प्रसार गराउनुको सट्टा सांगितिक मनोरञ्जनका लागि बजेट दुरुपयोग गरिरहेका रहस्य बाहिरिएको छ ।

जनकपुरधामबाट संचालित रेडियो जनकपुरबाट प्रसारण हुने भोजपुरिया रस्मको कार्यक्रमको प्रयोजक सामाजिक विकास मन्त्री नवलकिशोर साह आफै रहेका छन । सामाजिक विकास मन्त्रालय अन्तर्गत क्षेत्र सँग सम्बन्धित रेडियोमा कार्यक्रम संचालन नगराई भोजपुरी गीत सहितको सांगितिक कार्यक्रममा रकम खर्च गरी अनाधिकृत रुपमा बजेट दुरुपयोग गरेको देखिएको हो ।

कोरोनाका लागि प्रदेशमा मास्क, हात धुने व्यवस्था, सीमा नाकाको हेल्प डेस्कमा थर्मल स्कायनर व्यवस्था गर्नुको सट्टा मन्त्री साहले गीत संगीत कार्यक्रममा आफ्ना मन्त्रालयको बजेट अनाधिकृत रुपमा खर्च गरिरहेको घटनाले आम जनतालाई अचम्भित बनाएको छ ।

रेडियो जनकपुर ९७ मेगाहर्जबाट दैनिक दिउँसो ४ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण हुने भोजपुरी कार्यक्रम ’भोजपुरिया रसम’को प्रायोजकमा सामाजिक विकास मन्त्रालय र मन्त्री साहको नाम कार्यक्रम प्रस्तोताले सुरुमै उच्चारण गरेर कार्यक्रमको शुरुवात गरेको प्रष्टै सुन्न सकिन्छ ।

कार्यक्रम प्रस्तोता रानीले कार्यक्रमको शुरुवात गर्दै भनेकी छिन,’ हेल्लो फ्रेन्डस गुड आफ्टरनून नमस्ते नमस्कार रौवा लोगैन सुनरहल बानी रेडियो जनकपुर ९७ मेगाहर्ज । और सामाजिक विकास मन्त्रालय माननीय मन्त्री नवल किशोरद्वारा प्रायोजित कार्यक्रम भोजपुरिया रसम लेके उपस्थित बानी हम रानी ।’ भन्दै कार्यक्रमको शुरुवात गरेकी हुन् ।

यस सम्बन्धमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरले आफुलाई यस बिषयमा केहि जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । तर मन्त्री साहको निजी सचिव राजकुमार साहले रेडियो जनकपुरमा कोरोनाका लागि सचेतनामूलक सूचना प्रसारण गर्न मात्र भनिएको छ कार्यक्रम संचालन भइरहेको बारे आफूलाई केही जानकारी छैन भने ।

प्रदेश सरकार कार्य्विभाजन नियमावली २०७४ अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य, शिक्षा, महिला, वालवालिका,ज्येष्ठ नागरिक, अपाङ्ग,सामाजिक सुरक्षा, भाषा संस्कृति, पुरातत्व, युवा तथा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको हो ।

यस मन्त्रालयको कार्यक्षेत्रभित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरिय कानून, नीति, मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालयलाई यिनै विषयहरुमा केन्द्रित हुनुपर्ने देखिन्छ । तर यी सबै नीति, नियम र कानूनहरुको धज्जिया उडाउंदै मन्त्रीसाहले बजेट दुरुपयोग गरिरहेको प्रष्ट देखिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव