Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोनाले गर्दा काठमाडौबाट बाहिरिने क्रम शुरु, अन्य जिल्ला जोखिममा


काठमाडौ, कोरोना सम्भावित संक्रमणबाट बच्न काठमाडौबाट स्थानीयको बाहिरिने क्रम तिव्रगतिमा शुरु भएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणको दृष्टिगत गर्दै सरकारले स्कुल र कलेज बन्द गरसंगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । गत तीन दिनदेखि काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको लर्को नै लागेको छ ।

कोरोना भाइरसको त्रासका कारण आ आफ्नो फर्किने लागेकाहरुलाई टिकट नपाएर हैरानी भएको छ । टिकट कालोबजारी हुन थालेपछि यात्रुले दोब्बरसम्म भाडा तिर्नुपरेको गुनासो गरेका छन् । कतिपयले घर फर्किन सवारी नै नपाएर झन त्रसित भएको छन ।

बिहीबार मात्रै नयाँ बसपार्कबाट ९ हजारले टिकट काटिएको थियो भने शुक्रबार यात्रुको संख्या अझ बढी देखिएको बसपार्क व्यवस्थापनको जिम्मा लिएका ल्होत्से बहुद्देश्यीय प्रा.लि.को भनाई छ ।

विहानैदेखि विभिन्न टिकट काउन्टरमा पुगेका उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा व्यवसायीले भीड बढेको मौका छोपेर यात्रुलाई ठग्न सुरु गरेको आरोप लगाएका छन । उनका अनुसार एक हजारको टिकट दुई हजारदेखि ३ हजार रुपैयासम्म विक्री गरिरहेको छ ।

यातायात व्यवसायीहरु टिकटमा कुनै कालोबजारी नभएको दाबी गर्दै धेरै बस ग्यारेजमा थन्किएकाले समस्या भएको बताउँछन् । मोफसलका ग्यारेजमा बस थन्किएका बस काठमाडौं आउन सुरु गरेकाले शनिबारसम्म टिकट नपाउने अवस्था सहज उनीहरुको भनाई छ ।

यात्रु चाप बढेपछि काठमाडौंमा चल्ने बस पनि रिजर्भ गरेर यात्रु ओसार्न सुरु गरेका छन् । सरकारले वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेको छ । यसरी रिजर्भमा जाने बसहरुले पनि यात्रुलाई अप्ठेरोमा पारेर चर्को भाडा असुलिरहेका छन् ।

सरकारले सिटभन्दा बढी यात्रु नओसार्ने निर्देशन गरेपछि यात्रुको चाप बढी भएपछि मुडामा बसालेर र उभाएर पनि यात्रु ओसर्ने काम गरिरहेका छन जसले गर्दा संक्रमण फैलने जोखिम पनि उच्च भएको छ ।

काठमाडौमा केही संक्रमित देखिएको छ, त्यहाँबाट बाहिरिने क्रम शुरु भएपछि संक्रमित अरु ठाउँमा रोग सार्न सक्ने सम्भावना बढेको छ । यसले गर्दा पुर्व तयारी अपुग रहेका तराई मधेशका जिल्लाहरु झन जोखिममा पर्ने सम्भावना बढेको छ । बिनै कुनै चेकजाँचको यात्रुलाई आवात जावत गर्न दिंदा काठमाडौ बाहेकका अन्य ठाउँ सम्भावित जोखिममा परेको देखिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव