Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा लागू भयो सवारी टाईमकार्ड, नियम नमान्नेलाई कारवाही


जनकपुरधाम, तिव्र गतिकै कारण दुर्घटना भइरहेको भन्दै त्यसको न्यूनीकरणका लागि प्रदेश ट्राफिक कार्यालयले सवारी साधनलाई टाईम कार्ड लागू गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा गुड्ने लामो दुरीका यात्रुबाहक बस, कार, ट्रक, टिपर, पिकअप लगायतको सवारीसाधनलाई शुक्रबारदेखि ट्राफिक प्रहरीले टाइमकार्ड लागु गरेको छ ।

तिव्रगतिकै कारण अधिकांश दुर्घटना हुने गरेकाले त्यस्ता सवारीसाधनको गतिमाथि लगाम कस्न प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले टाइमकार्डको प्रावधान ल्याएको प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम कुशवाहाले बताए ।

प्रदेश २ को आठवटै जिल्लामा शुक्रबार ट्राफिक प्रहरीले छुट्टाछुट्टै कार्यक्रम गरी टाइमकार्ड लागु गरेको छ । सिरहाको लहानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले एक कार्यक्रम आयोजना गरी टाइमकार्ड लागु गरिएको सिरहा ट्राफिक प्रहरी प्रमुख खगेन्द्र एक्टेनले जानकारी दिएका छन ।

प्रदेशका ८ वटै जिल्लाका ट्राफिक कार्यालयले टाइम कार्ड लागू गरेको छ । टाईम कार्ड चेकजाँच डेस्क सप्तरीदेखि पर्सासम्म राखिएको छ । प्रदेश ट्राफिकका अनुसार सप्तरीको भारदह, सिरहाको लहान, धनुषाको लालगढ, सर्लाहीको कर्मैया र बाराको पथलैयामा टाईमकार्ड चेकजाँच डेस्क राखिएको छ ।

टाईमकार्ड : कति दुरी कति समयमा ?

सप्तरीको भारदहदेखि सम्भुनाथसम्म ३२ किलोमिटर ४२ मिनेट, सम्भुनाथदेखि सिरहाको लहानसम्म २५ किलोमिटर ३३ मिनेट, लहानदेखि सिरहाकै बन्दीपुरसम्म ४० किलोमिटर ५२ मिनेट तोकिएको जनाइएको छ ।

त्यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्म २९ किलोमिटर ३८ मिनेट, लालगढदेखि सर्लाहीको कर्मैया ५० किलोमिटर १ घण्टा, कर्मैयादेखि बाराको निजगढसम्म ३१ किलोमिटर ४५ मिनेट, निजगढदेखि पथलैया २१ किलोमिटर ३० मिनेट र पथलैयादेखि अमलेखगञ्ज ८ किलोमिटर १२ मिनेट सवारीसाधनले पार गर्नुपर्ने तालिक निर्धारण गरिएको छ ।

धनुषाको ललागढदेखि पृथ्वी राजर्गाको सिन्धुलीको भिमानसम्म २२ किलोमिटर ३५ मिनेट निर्धारण गरिएको कुरा टाइमकार्डमा भनिएको छ ।

यसका साथै तिव्रगतिमा गाडी चलाउन नपाउने र सवारी चलाउँदा मोबाइल प्रयोग नगर्ने, सीटभन्दा बढी यात्रु नबोक्ने, सडकमा जथाभावी पार्किंग र जेब्राक्रश गर्न नपाइने, आभरटेक नगर्ने, बिलबुक तथा लाइसेन्स अनिवार्य रुपमा साथमा राख्नुपर्ने र चालकले ज्याकेट लगाउनुपर्ने लगायतका कुरा समेत टाईमकार्डमा लागू गरिएको छ ।

ट्राफिक प्रहरीले टाइमकार्डसंगै लागु गरेको नियम पालना नगर्ने सवारी चालकलाई ट्राफिक नियम अनुसार कारबाही हुने प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम कुशवाहाले बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव