Saturday, June 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

होटल व्यवसायी साहलाई कारवाही गर्न जउवा संघको मांग

अग्रवाल कुटपिट प्रकरणमा अन्ततः जउवा संघले भने साह गलत हो


जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिकामा पत्रकार कुटपिट घटनामा होटल व्यवसायी धर्मेन्द्र साहलाई निर्दोष भन्दै जनकपुर उद्योग वाणिज्य संघले रिहा गराएको थियो ।

घटनाको दुई महिनापछि पुनः जनकपुर टेलिभिजनका संचालक संचार उद्यमी एवं औषधी व्यवसायी प्रमोद अग्रवाललाई जउवा संघ पदाधिकारीकै उपस्थितिमा साहले कुटपिट गरेका थिए । घटनाको एक सातासम्म पनि चुप्पी साधेर बसेका जउवा संघले आइतवार दबावपछि साहको गल्ती स्वीकार गरेको छ ।

त्यति मात्र होइन जनकपुरस्थित रुफटप रेस्टुरेन्टका सञ्चालक रहेका साहलाई कारवाही गर्न मांग समेत सम्बन्धित निकायसँग गरेको छ । आइतवार एक प्रेस विज्ञप्ति जारी घटना दुखद रहेको भन्दै दोषी साहलाई कारवाही गर्न मांग गरेको हो ।

‘जग्गा जमिन सम्बन्धमा छलफल चलिरहँदा निज धर्मेन्द्र साहले प्रमोदकुमार अग्रवाल (पप्पु) माथि आक्रमण गरेको घटनासम्बन्धमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ वाणिज्य संघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘शान्तिपूर्वक छलफल गरी समाधानको प्रयास गर्नुपर्नेमा कसैको शरीरमा हात हाल्ने कार्यलाई कदापि उचित ठहराउन सकिँदैन विज्ञप्तिमा भनिएको छ ।

न्यायिक मार्ग अवलम्बन गरी दोषीलाई न्यायिक प्रक्रियामा ल्याउन अध्यक्ष ललितकुमार साह र महासचिव जितेन्द्र महासेठले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा मांग गरिएको छ ।

जग्गासम्बन्धी छलफलको क्रममा राजपाका कार्यकर्तासमेत रहेका साहले औषधि व्यवसायी प्रमोदकुमार अग्रवाल (पप्पु) माथि गत २६ गते हातपात गरेका थिए । राम युवा कमिटीको कार्यालय भएको छलफलमा वाणिज्य संघका पदाधिकारीहरु समेत उपस्थित रहेका बेला साहले व्यवसायी अग्रवालमाथि हातपात गरेका थिए ।

व्यवसायीमाथि हातपात हुँदा समेत वाणिज्य संघ मौन बसेको भनी चर्को आलोचना र दबाव पर्न थालेपछि जउवा संघले यस्तो कदम उठाएको हो ।

यसअघि सञ्चार उद्यमीसमेत रहेका अग्रवालमाथि भएको हातपातको नेपाल पत्रकार महासंघ, मधेशी पत्रकार समाज, औषधि व्यवसायी संघ, निजी शैक्षिक संघ संगठन लगायतका पेशागत संघसंस्थाहरुले घटनाको विरोध गर्दै दोषीउपर कारबाहीको माग गरिसकेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप
Blast News

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

ताजा खबर

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव