Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मदिरा सेवनले थप २ गरी १९ को मृत्यु , मृतक परिवारलाई रु. २० हजार राहत

जनकपुरधाम, अवैध घरेलु मदिरा सेवनले धनुषामा थप दुई जनाको मृत्यु भएको छ ।

आइतवार बिहान धनुषाको लक्ष्मिनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका १/१ को मृत्यु भएको छ भने करीब दुई दर्जन सिकिस्तलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा प्रहरीले पठाएको छ ।

स्थानीयका अनुसार लक्ष्मिनियाँ ३ का विश्वनाथ यादव र जनकपुरधाम उपमहानगरपालिका ७ का जितेन्द्र सादाको मृत्यु भएको छ । तिनीहरु अवैध मदिरा सेवनले एक हप्तादेखि बिरामी रहदै आएको थियो, समयमा उपचार हुन नसकेको कारण मृत्यु हुन गएको हो ।

एक साता भित्र अवैध घरेलु मदिरा सेवनले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयामा १४, लक्ष्मिनियाँ गाउँपालिका ३ मा १ र जनकपुरधाम उपमहानगरपालिकामा ४ जना गरी १९ जनाको मृत्यु भइसकेको छ भने आधा दर्जनभन्दा बढी रमदैयाका सिकिस्तहरुको उपचार जानकी मेडिकल कलेज अन्तर्गतको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच संघीय सांसद एवं नेकपा स्थाय कमिटी सदस्य रघुवीर महासेठले रमदैयामा १४ जना मृतक परिवारलाई क्रिया खर्चका लागि राहत स्वरुप २०/२० हजार रुपैया सहयोग गरेका छन ।

सांसद महासेठको निर्वाचन क्षेत्र समेत रहेका हुनाले उनी घटनास्थल गाउँमै पुगेर पीडीत परिवारहरुलाई सान्तवाँ दिदै सो राहत स्वरुप सो रकम सहयो गरेका हुन । संचारकर्मीसँग कुरा गर्दै उनले भने अवैध मदिरा विक्री वितरण रोक्न आफ्नो तर्फबाट हरसम्भ प्रयास गर्नेछु । यसका साथै उनले गाउँवासीहरुलाई मदिरा सेवन नगर्न÷गराउन आग्रह समेत गरेका छन ।

अवैध घरेलु मदिरा सेवन गर्दा रमदैया २ का ब्रम्ह्देव यादव, रामविलास मण्डल, गुदर महरा, रामसखी सदा, श्रीदेव यादव, इन्द्रजित महरा, शत्रुधन मण्डल र वडा नम्बर १ का राम नारायण महरा, राजु महरा, राम बहादुर यादव, भुटकुन सदा, विजय सदा, दशैंया महरा र निरस यादवको मृत्यु भएको थियो ।

त्यसैगरी जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका बनारसी देवी सादा, झगरु सादा, मिथिला सादा र जितेन्द्र सादाको मृत्यु भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव