Thursday, May 22, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एसईई परीक्षाको तयारी अन्तिम चरणमा

जनकपुरधाम, आगामी चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी धनुषामा अन्तिम चरणमा पुगेको बताइएको छ ।

जिल्लामा यसवर्ष सामुदायिक र संस्थागत बिद्यालयबाट गरि कुल ११ हजार ५ सय ९० जना परीक्षार्थी एसइइ परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ धनुषाका प्रमुख बरखु प्रसाद रजकले जनाएको छ ।

तीमध्ये नियमित तर्फ १० हजार ७ सय ६०,एक्जाम्टेड तर्फ ६ सय र प्राविधिक तर्फका २ सय २० जना गरी कुल ११ हजार ५ सय ९० जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछ । रजकले एसइइ परीक्षाका लागि जिल्लाभरीमा ४३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ती मध्ये ४१ वटा परीक्षा केन्द्रमा नियमित र २ वटा केन्द्रमा एक्जाम्प्टेड तर्फका विद्यार्थी सहभागी रहने उनले जनाएको छ ।

शनिवार समेत परीक्षा संचालन हुने गरी बिहान ८ बजेदेखी ११ बजेसम्म परीक्षा हुनेछ छ । शिक्षा विकास तथा समन्वय ईकाइ धनुषाका प्रमुख बरखु प्रसाद रजकले सोमबार सम्ममा परीक्षाको सबै तयारी पुरा भईसक्ने बताए ।

परीक्षाका लागि जिल्लाभरिमा ४३ जना केन्द्राध्यक्ष, ५५ जना सहायक केन्द्राध्यक्ष, ५ सय ४४ जना निरीक्षक,४ सय २० जना सुरक्षाकर्मी र १ सय ९६ जना सहयोगी कर्मचारी गरी जम्मा १ हजार २ सय ६८ जना जनशक्ति परिचालन हुने बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित
Blast News

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने
Blast News

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क
Blast News

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय
Blast News

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन
Blast News

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण
Blast News

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव