Saturday, August 8, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकार कुटनेहरुमाथि मुद्दा हाल्ने र समिति विरुद्ध जानेलाई कारवाही गर्ने तयारी

जनकपुरधाम, गत पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको आक्रमण घटनाको न्यायका लागि पत्रकारहरु अदालतमा मुद्दा हाल्ने निर्णय गरिएको छ ।

घटना पश्चात गठित संघर्ष समितिको शनिवार बसेको बैठकबाट सम्बन्धित निकाय न्याय दिलाउन चासो नलिएपछि पिडीत पत्रकारहरु जनकपुर उपमहानगरपालिका सहित घटनामा संलग्नहरु विरुद्ध अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित काम गरेका पत्रकारहरुलाई कारवाही गर्ने निर्णय सर्वसम्मतिले निर्णय गरिएको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णको संयोजकत्वमा रहेको सो संघर्ष समितिले ७ दिनभित्र पीडित पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित समाचार सम्प्रेषण गरेका लाई कारवाही तथा घटनालाई बढाई चढाई पत्रकारलाई अपहेलित हुने गरी संचार माध्यम विरुद्ध समेत मुद्दा हाल्ने निर्णय गरिएको जनाइएको छ ।

समितिको निर्णय विपरित समाचार सम्प्रेषण गर्ने पत्रकारलाई कारवाही स्वरुप छानबीनका लागि पत्रकारहरु अजय अनुरागी, घनश्याम मिश्र र दिपक कर्णको सहभागितामा ३ सदस्य समिति समेत गरिएको छ । सो समितिले छानबीन गरी प्रतिवेदन महासंघको जिल्ला शाखालाई बुझाउने छ र सोही प्रतिवेदनका आधारमा महासंघले कारवाही प्रक्रिया अघि बढाउने छ ।

जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा समाचार संकलनका लागि गएका पत्रकारहरुलाई योजनाबद्ध तरिकाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्ष र उनकै उपस्थितिमा कुटपिट गरिएको थियो । घटना पश्चात उपमहानगरपालिकाले केही पत्रकारको नामै किटान गरी अपराधी र गुण्डा लगायतका शब्द प्रयोग कारवाहीको मांग गर्दै निर्णय गरेको थियो ।

उपमहानगरपालिका केही कर्मचारी र वाह्य व्यक्ति सम्मिलित समूहको आक्रमणबाट पत्रकार राजा झा, अमरकान्त ठाकुर, सुभाष कर्ण र सुमित मिश्रालाई कुटपिट गरिएको थियो । कुटपिट गर्नुका साथै पत्रकारहरुको संचार सामाग्री क्यामेरा र मोबाइल समेत खोसेर तोडफोड गरिएको थियो ।

घटनाको केही दिनपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अगुवाई सर्वपक्षीय बैठकबाट घटनामा संलग्नहरुलाई कारवाही गर्ने निर्णय गरिएको थियो । तर सो निर्णय आजसम्म कार्यान्वयन हुन सकेको छैन । धमेन्द्र साह भन्ने एक व्यक्तिलाई पक्राउ गरिएपनि जनकपुर उद्योग वाणिज्य संघको दबावमा धरौटीमा जिल्ला प्रशासन कार्यालयले रिहा गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव