Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को नाम र राजधानीका लागि चैत ४ गते गोप्य मतदान

उपभोक्ता समितिको भुक्तानी नभए धर्नामा बस्ने मुख्यमन्त्रीको चेतावनी


जनकपुरधाम, प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि चैत ४ गते गोप्य मतदान हुने भएको छ ।

शुक्रवार बसेको प्रदेश सभाको बैठकमा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको राजपा प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिएका छन ।

अध्ययन विशेष समितिले गोप्य मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गरेको थियो । समितिको संयोजक सभामुख सरोजकुमार यादव रहेपनि उनकै निर्देशनमा सचेतक साले सो प्रतिवेदन पेश गरेको थियो ।

समितिमा राजधानीका लागि बाँकी रहेको जनकपुरधाम र विरगंज सहित ३ वटा प्रस्ताव र नामाकरणका लागि रहेको ४ वटा प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार राजधानी जनकपुरधामका लागि सत्तारुढ दल समाजवादी र राजपा, प्रतिपक्षी नेकपा र कांग्रेसले संयुक्त रुपमा जनकपुरधाम तथा केही कांग्रेस र समाजवादीका बिरगंज प्रस्ताव राखेको छ ।

त्यसैगरी नामाकारणका लागि सत्तारुढ दलबाट मधेश प्रदेश, प्रतिपक्षी कांग्रेसले मिथिला, नेकपाले जानकी र कांग्रेस र समाजवादीका केही सांसदहरुले मध्य मधेश भन्ने प्रस्ताव राखेको हो ।
यसअघि प्रमुख सचेक सम्मिलित बैठकले सभाका सचिव निर्वाचन अधिकृत रहनेगरी निर्वाचनको कार्यविधि र आचार संहिता तयार पारेर सभामुख यादवलाई बुझाइसकेको छ ।

बैठकमा कसले के भने

शुक्रवार बसेको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिले गरेको भुक्तानी नभए आफै धर्नामा बस्न तयार रहेको चेतावनी दिएका छन ।

अढाई महिना पछि बसेको प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले भुक्तानी हुन नससक्नुमा प्रदेश सरकार जिम्मेवार रहेको आरोप लगाएपछि मुख्यमन्त्री राउतले जवाब दिदै आफै धर्नामा बस्न तयार रहेको बताएका हुन् ।

मुख्यमन्त्री राउतले प्रदेश भरीमा उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानीका लागि आफूले ईमान्दार प्रयास गरिरहेको बताए । उनले भने ‘सदनमा प्रदेशसभामा प्रदेश सरकारमाथी नै प्रश्न उठेकोले आउनुस जनकपुरधामको कुन चोकमा धर्ना बस्नु त्यही संगै धर्नामा बसौँ, को ईमान्दार छ वा छैन सबै स्पष्ट भइहाल्छ ।

उनले प्रदेशसभा, मन्त्रीपरिषद समेतबाट भुक्तानीका लागि निर्णय भएपनि भुक्तानी हुन नसक्नुमा प्रदेश सरकार दोषी नरहेको दावी गरे । मुख्यमन्त्री राउतले भने ‘मन्त्रीपरिषदले निर्णय गर्ने हो, भुक्तानी होइन,’ अगाडी भने मन्त्रीले चेकमा साइन गर्ने होइन नि, साइन त सचिवले नै गर्ने हो, मन्त्रीले निर्देशन मात्रै दिने हो ।

यस प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य उपेन्द्र महतो प्रदेश सरकार बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले प्रदेश सरकारको मन्त्रीपरिषदका सदस्यहरुकै कारण प्रदेश भेन्टिलेटरमा पुगी सकेको आरोप लगाए ।

प्रदेशसभा सदस्य महतोले अहिले प्रदेशको नाम र राजधानी तोक्ने कुरो चलि रहेको छ तर प्रदेशलाई भेन्टिलेटरबाट बाहिर निकाल्नु पहिले आवश्यक रहेको बताए ।

उनले पूरै विश्व कोरोना भाइरसबाट त्रस्त रहेको समयमा प्रदेश २ पेमेन्ट नामक भाइरसबाट त्रस्त रहेको बताए । महतोले भने‘ विश्वभरी फैली रहेको कोरोनाबाट १ लाख व्यक्ति प्रभावित छन् तर प्रदेश सरकारले फैलाएको पेमेन्ट भाइरसबाट ३ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित छन् ।’

अर्का प्रदेशसभा सदस्य मञ्जु यादवले भने ‘असहयोग गर्ने कर्मचारीको नाम सार्वजनिक गर्नुस, नभए कर्मचारीमाथी दोष लगाउने बानी छोड्नुस ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव