Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संचारउद्यमीलाई कुटने “टोले गुण्डा” साहको खोजी गर्दै प्रहरी


लोक समाचारदाता

जनकपुरधाम, फागुन २८ गते ।

जिल्ला प्रहरी कार्यालय धनुषाले “टोले गुण्डा” भनिएका रुफटप होटलका संचालकलाई सञ्चार उद्यमी प्रमोद अग्रवाललाई कुटेको प्रकरणमा खोजी कार्य जारी राखेका छन ।

प्रहरीले टोले गुण्डा पक्राउ अभियान शुरु गरे लगतै साह सहितका गुण्डाहरुको भागाभाग भएको छ ।

सञ्चारउद्यमी प्रमोद अग्रवाल ‘पप्पु’लाई सार्वजनिक रुपमै कुटपिट गर्ने टोले गुण्डा धर्मेन्द्र साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न प्रहरीको टोलीनै खटाएको छ । प्रहरीको गुण्डा सुचिमा समेत रहेका साह सञ्चारउद्यमी अग्रवाललाई कुटपिट गरेपछि फरार भएका छन ।

गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधी पसल सञ्चालन गर्दै आएका अग्रवाललाई जबर्जस्ती धाकधम्की देखाएर सो जग्गा मध्ये १० फिट जग्गा कब्जा गर्न खोजेको उजुरी समेत प्रहरीमा परेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले संचार क्षेत्र र त्यसका उद्यमीहरुलाई कुटपिट गर्ने धाकधम्की देखाउने अपराधीहरुको सफाया हुने बताएका छन् । पछिल्लो पटक समाचार संकलनको क्रममा जनकपुरधाम उपमहानरपालिकाका पत्रकारहरुलाई कुटपिट घटनामा संलग्न रहेको आरोपमा २ दिन थुनामा राखि प्रजिअले धरौटीमा रिहा गरेको थियो ।

साहको यो कुनै नौलो घटना होइन यसअघि पनि जनकपुरधाम स्थित अक्षर विद्या मन्दिरका संचालक पंकज जालानलाई समेत कुटपिट गरेका थिए । साहलाई जनकपुर उद्योग वाणिज्य संघ र जनकपुरधामका मेयर लालकिशोर साहले पृष्टपोषण गरेको कारण मनोबल बढदै गएको हो ।

यसैबिच जनकपुर टेलिभिजनका सञ्चालक प्रमोद अग्रवालमाथि रुफटप रेस्टुरेन्टका सञ्चालक धर्मेन्द्र साहले हातपात एवं दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ धनुषाले घटना निन्दनीय र सञ्चार क्षेत्रमाथिकै शृङ्खलाबद्ध आक्रमणको एक उदाहरण रहेकोले घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथी कडा कारवाहीको माग गरेको छ ।

सञ्चार जगत उपर पटक पटक आक्रमण हुँदा समेत प्रशासनको मौनता दुःखद रहेको महासंघ धनुषा शाखाका सचिव पुरन गुप्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनाको निष्पक्षरुपमा छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै यस्तो घटना पुनः नदोहोरिने वातावरणको निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै माग उपर सुनुवाइ नभए संघर्षमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

त्यस्तै मधेशी पत्रकार समाज धनुषा र जनकपुर टेलिभिजनले पनि एक प्रेस विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारवाहीको सम्बन्धित निकायसंग मांग गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव