Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

साहको मनोबल बढदै : पत्रकारपछि अब सञ्चार उद्यमीमाथि हातपात


लोक समाचारदाता
जनकपुरधाम, फागुन २६ गते ।

महावीर युवा कमिटी जनकपुरधामका पुर्व अध्यक्ष एवं होटल व्यवसायी धर्मेन्द्र साहले एक औषधि व्यवसायी एवं सञ्चार उद्यमीलाई दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की समेत दिएका छन ।

जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारमाथि भएको कुटपिट घटनामा पक्राउ परेका व्यसायी साह रिहा भएको एक महिना नबित्दै औषधि व्यवसायी महासंघ जनकपुर अंचलका महासचिव प्रमोद अग्रवाललाई दुव्र्यवहार गरेको हो ।

जनकपुर टेलिभिजनका संचालक समेत रहेका महासचिव अग्रवालले लोकपुकार सँग घटना बारे जानकारी दिदै भने व्यवसायीहरुबीच सामान्य बैठक थियो, सोही बैठकमा साहले आफूलाई सोना बजार स्थित आफूले गुठीको प्रयोग गर्दै आएको जग्गा प्रसंगमा दुव्र्यवहार गर्दै हातपात गरयो ।

आफूले सो जग्गा कसरी खाली गर्ने त्यस वापत गुठीलाई भाडा तिर्दै आएको छु, खाली नै गराउनेछ भने त्यो गुठीको अधिकार भनेपछि साहले यहाँ गुठीको होइन हाम्रो कुरा चल्छ, जग्गा खाली नगरे ज्यान मार्ने धम्की समेत दिएको महासचिव अग्रवालले भने ।

श्रोतका अनुसार महासचिव अग्रवाल संगै साहको पनि जग्गा रहेको छ, सडक विस्तारको क्रममा साहको जग्गा गएपछि आफ्नो क्षतिपूर्ति अग्रवालको जग्गामै खोज्ने प्रयास गरेका छन । सोही विषयमा जनकपुर उद्योग वाणिज्य संघको अगुवाईमा श्रीराम युवा कमिटीमा बैठक बसेको थियो ।

यसैबीच जनकपुर टेलिभिजनले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी साहलाई कारवाही गर्न सम्बन्धित निकायसँग मांग गरेको छ । पछिल्लो पटक समाचार संकलनको क्रममा पत्रकारहरुलाई कुटपिट र व्यक्तिगत जग्गा बलजफ्ती लिने प्रयासमा संचार उद्यमीमाथि गरिएको आक्रमण घटना निन्दनीय र संचार जगतमाथि हस्तक्षेप रहेको ठहर गर्दै दोषीलाई अविलम्ब कारवाही गर्न विज्ञप्तिमा मांग गरिएको हो ।

उनले घटना बारे भोली मंगलवार औषधि व्यवसायी संघमा छलफल हुनेछ, छलफलपछि साह विरुद्ध कारवाहीको कदम अघि बढाइने बताए ।

पत्रकार कुटपिट घटनामा कारवाही गर्नुको सट्टा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले व्यवसायीहरुको दबावमा धरौटीमा रिहा गरेको कारण मनोबल बढेको औषधि व्यवसायीहरुको आरोप रहेको छ ।

साहले गुठी अधिनस्थ शिव चौक स्थित पोखरी अतिक्रमण गरी आफ्ना रुफटप होटलको क्षेत्र विस्तार गरेपनि स्थानीय निकाय र सम्बन्धित गुठीले कारवाही गर्नुको सट्टा पैसा लिएर मनोबल बढाउंदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव