Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शिक्षा मन्त्रीकै गृह जिल्लामा २४ वर्षमा पनि बनेन इन्जिनीयरिंग कलेज

गोपाल झा
जलेश्वर, फागुन २४ गते ।

शिक्षा मन्त्री गिरिराज मणि पोखरेलकै गृह जिल्ला महोत्तरीमै इञ्जिनियरिङ कलेज स्थापनाका लागि जग्गा खरीद गरेको २४ वर्ष बितिसक्दा पनि कलेज निर्माण हुन सकेको छैन ।

शिक्षा मन्त्री पोखरेलले वर्तमान शिक्षा पद्धतिलाई स्कीलस डेभलपमेन्ट शिक्षाको रुपमा विकास गर्ने भाषण विभिन्न सार्वजनिक कार्यक्रममा दिदैं आएका छन । तर भारतीय लगानीमा निर्माण हुने मणिपाल इन्जिनीयरिंग कलेज २४ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

वर्तमान अवस्थामा प्राविधिक शिक्षाको आवश्यकता र महत्व धेरै छ । त्यसैलाई बुझेर साढे दुई दशक अगाडी महोत्तरीको दक्षिणी भेगमा मणिपाल ईन्जीनियरीङ्ग कलेजको अवधारणा ल्याईयो । त्यसलाई साकार बनाउन स्थानिय किसानले जग्गा पनी दिए तर कलेज निर्माणको कामले गति नलिदा भने अहिले त्यहाँका स्थानीय निरास भएका छन् ।

महोत्तरीको दक्षिणी क्षेत्रलाई प्राविधिक शिक्षाको हवका रुपमा विकास गर्ने अवधारणा दशक अगाडि ल्याइयो । अवधारणामा सघाउन मणिपाल ईन्जीनियरीङ्ग कलेज निर्माण गर्नका लागि महोत्तरीका स्थानीय किसानहरुले न्युनदरमा जग्गा पनि दिए तर जग्गा दिएको दशकौ वितिसक्दा पनी कलेज निर्माण नहँुदा अहिले उक्त स्थान शहरबाट निस्कीएको फोहर फाल्ने ठाँउ र गौ चरणमा परिणत भएको छ ।

भारतीय प्रतिष्ठीत शैक्षिक संस्था मणिपाल टेक्निकल इन्स्टिच्युटले नेपाल सरकारबाट मान्यता प्राप्त गरी २०५२ सालमा ईन्जीनियरीङ्ग कलेज स्थापना गर्ने भन्दै जलेश्वर नगरपलिका वडा नम्बर ७ का स्थानीय किशानहरुको ३५ विगाहा जमीन सस्तो भाउमा खरिद गरेको थियो ।

जग्गा खरिद गरेको २४ वर्ष भन्दा बढी भइसक्दा पनि कालेज निर्माण गर्न मणिपालद्वारा अहिलेसम्म कुनै पहल भएको छैन । त्यतिबेला सो जग्गाको मूल्य ५० हजार प्रति कट्ठा भन्दा बढी रहे पनि आफ्नो ठाउँमा शैक्षिक प्रतिष्ठानको स्थापना हुने आशा गरि १० हजार प्रति कठ्ठाको दरले स्थानीयहरुले प्रशासनको पहलमा मणिपाललाई जग्गा दिएका थिए ।

कलेज स्थापना पश्चात जिल्ला र नगरकै विकास हुने सपना बोकी सस्तो मूल्यमा उक्त जग्गा ईन्जीनियरीङ्ग कलेजलाई दिएको र अहिलेसम्म जग्गाको कुनै सदुपयोग नहुँदा अब हुने नगरपालिकाको अधिवेशनमा कुनै ठोस योजना उक्त जग्गाको सदुपयोग गर्ने स्थानिय सरकारको तयारी छ ।

नेपालमा २०४७ सालको राजनीतिक परिवर्तनसंगै नेपाली कांग्रेसको सरकारमा मन्त्री बनेका जिल्लाकै स्थानीय नेता महेश्वर सिंहको पहलमा जलेश्वरमा कलेज खोल्ने मान्यता मणिपालले पाएको थियो ।

सस्तोमा दिएको जग्गामा कलेज नबनेपछी स्थानियले पटक पटक बिभिन्न मन्त्रिहरुसँग छलफल गरेर सो स्थानमा कलेज स्थापना गराउन पहल गरिदिन अनुरोध गरेपनि तिनीहरुले कुनै चासो लिएको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव