Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्थानीयको विरोधपछि प्रहरी लगाएर बालुवा गिट्टीको उत्खन्न

अवैध उत्खन्नलाई स्थानीय तह र प्रशासनले बढावा दिइरहेको आरोप

लोक समाचारदाता
जनकपुरधाम, फागुन २४ गते ।

स्थानीय सरकार र प्रशासनबाटै बालुवा गिट्टीको अवैध उत्खनन कार्यलाई बढावा दिइरहेको आरोप लगाइएको छ ।

धनुषाको मिथिला नगरपालिका हरिहरपुर स्थित जलाद नदीबाट बालुवा गिट्टी उत्खन्न कार्य स्थानीयले रोक्न खोज्दा प्रहरी प्रशासन लगाएर अवैध उत्खन्न गराइयो । क्रसर संचालकले प्रमुख जिल्ला अधिकारी र नगरपालिका मेयरको स्वीकृति रहेको भनेपनि स्थानीयले उत्खनन गर्न दिएन ।

पछि स्थानीय प्रहरीको कडा सुरक्षाका बीच स्थानीयलाई लखेटेर बालुवा गिट्टीको अवैध उत्खन्न गराइयो । स्थानीयले अवैध उत्खन्नले गर्दा नदि दोहन संगै खेतीयोग्य जग्गा र बस्तीमा क्षति पुगेको भन्दै रोक लगाएका थिए ।

घटना बारे प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले केही स्थानीयले हुलदंगा गरेको थियो, शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट त्यहाँ प्रहरी पठाइएको जानकारी दिएका छन ।

उनले भने विवाद गरिएको घटनास्थलमा मापदण्ड अनुसार नै ग्राभेल उठाउने कार्य भइरहेको थियो, अवैध भए हामी केही गर्न सक्थ्यौं । प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार स्थानीय तहले ठेक्का लगाएको हो, मापदण्ड पुरा गरेकालाई सुरक्षा दिन हाम्रो दायित्व हो ।

प्रजिअ कणेलले हुलाकी सडक, सिक्स लेन रोड र रेलवे पुर्वाधार सहित विभिन्न निर्माणको कार्य भइरहेको छ, सबैलाई बालुवा, गिट्टी चाहियो, यदि उपलब्ध गराइएन भने कसरी विकास हुन्छ । विकास निर्माण त जरुरी छ नै तर विकासको नाममा मापदण्ड पुरा नगरी अवैध उत्खन्न गरियो त्यो गलत हो हामी त्यस्तालाई कारवाही गर्ने नै छौं भने ।

घटना बारे मेयर हरिनारायण महतोसँग जिज्ञासा राख्न खोज्दा मोबाइल स्वीच अफले सम्पर्क हुन सकेछ । नदीजन्य पदार्थको ठेक्कामा प्रदेश सरकारले ६० प्रतिशत र स्थानीय तहले ४० प्रतिशत रकम पाउने हो ।

गत पुस २४ गतेका दिन सोही नगरपालिकाको औरही खोलामा अवैध उत्खन्न कार्य रोक्न गएका अभियन्ता दिलिप महतोको हत्या गरिएको थियो । क्रसर संचालकले अवैध कार्यमा अवरोध उत्पन्न गरिरहेको भन्दै दिलिपको निर्ममतापुर्वक हत्या गराएको थियो ।

स्थानीयले अवैध उत्खन्न कार्य रोक्न र मृतक दिलिपलाई पर्यावरण शहीद घोषणाको मांग गर्दै आन्दोलनरत रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव