Tuesday, January 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोनाको प्रभाव : मास्क लगाएर होली महामुर्ख सम्मेलन मनाइने


लोक समाचारदाता
जनकपुरधाम, फागुन २४ गते ।

विश्वभर कोरोना भाइरसको प्रभाव बढदै गएपछि नेपालमा समेत सर्तकता अपनाउन थालिएको छ ।

नेपाल सरकारले कोरोनाको दृष्टिगत गर्दै सचेतना अपनाउन होली पर्व सहित विभिन्न सभा सम्मेलन, समारोह र सामूहिक कार्यक्रम नगर्न/गराउन दिएको निर्देशनको पालना जनकपुरधाम देखिएको छैन ।

दिनहुँ प्रदेश र स्थानीय सरकारकै उपस्थितिमा विभिन्न कार्यक्रमहरु आयोजना गरिदै आएको छ । यसैक्रममा कोरोना भाइरस बारे सचेतनाका लागि जनकपुरधाममा प्रत्येक वर्ष मिथिला नाट्यकला परिषदद्वारा मनाइने दुई दिने होली महोत्सव महामूर्ख सम्मेलनमा फरक ढंगबाट मनाइने भएको छ ।

कोरोना भाइरसको दृष्टिगत गर्दै मिनाप सहभागी कलाकार र उपस्थितिहरुलाई मास्क वितरण गर्दै कोरोनाबाट बच्ने उपाय सहितको प्रस्तुति गर्ने भएको छ । दुई दिने कार्यक्रम अन्तर्गत पहिलो दिन फागुन २५ गते होरी महोत्सव र २६ गते महामूर्ख सम्मेलन आयोजना गरिने मिनापले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए ।

कार्यक्रम स्थलमा मास्क वितरण गर्नुका साथै रंग अबीरको सट्टा फुलको प्रयोग गर्ने छ र प्रत्येक वर्ष प्रस्तुत हुंदै आएको व्यगात्मक कविताको संगै यसवर्ष कोरोना भाइरस सचेतना समेटिएका कविताहरु वाचन गरिने मिनापका अध्यक्ष परमेश झाले जानकारी दिए ।
२५ गते आईतबार डम्फा वादनबाट उद्घाटन गरिने कार्यक्रममा होली माथि चर्चा परिचर्चा, निश्चित मापदण्ड अनुसार होरी गायन, उत्कृष्टाको चयन र पुरस्कार वित्तरण कार्यक्रम रहेको उहाँले जानकारी समेत दिए ।
कार्यक्रमको दोश्रो दिन विशिष्ट शैलीमा उदघाटन गरि होली गायन, मिनापको हास्य शैलीमा व्यङ्गपूर्ण नाट्क प्रस्तुती, हास्य कवि गोष्ठी, मूर्ख एवं महामूर्खको उपाधि वित्तरण, मूर्ख महामूर्खलाई सम्मान तथा प्रेमोपहार वित्तरणसँगै समापन गरिने भएको छ ।

मिनापका पूर्वअध्यक्ष सुनिम मल्लिककले यो पर्व एक प्रकारले महोत्सवको साथै परिक्रमाको परिपुरक रहेको बताए । होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषदले प्रत्येक वर्ष होली महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

मिथिला नाट्यकला परिषद (मिनाप) ले २०६१ सालमा महामूर्खको उपाधि कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा सदभावना नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा नेकपाका नेता रामचन्द्र झा,२०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर लगायतका पाइसकेका छन ।

त्यसैगरी २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा पूर्वसभासद डा।विजयकुमार सिंह,२०७१ मा नेकपाका नेता शत्रुधन महतो,२०७२ मा समाजसेवी पवन सिंघानिया,२०७३ मा मधेश आन्दोलनका कारण कार्यक्रम स्थगित गरिएको थियो भने २०७४ मा राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा
Blast News

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

ताजा खबर

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव