Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनगणनाको तथ्यांक संकलनलाई विश्वसनीय बनाऔं : वक्ताहरु


लोक समाचारदाता
जनकपुरधाम,फागुन २३ गते ।

२०७८ मा हुने आगामी राष्ट्रिय जनगणना अन्तर्गत गरिने तथ्यांक संकलन कार्यलाई विश्वसनीय बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।

शुक्रवार जनकपुरधाममा तथ्यांक विभाग र जिल्ला कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले पछिल्लो दिनको राष्ट्रिय जनगणनामा गणकहरुले घर र कार्यालय लगायतका ठाउँमा बसेर हचुवाको भरमा गरिएको हुनाले आगामी तथ्यांक संकलनमा त्यस्तो नहोस भन्ने सचेत समेत गराए ।

सूचना प्रचार प्रसारका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सत्य तथ्य र सही तथ्यांकले देशको नीति तथा योजना निर्माण र कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै तथ्यांक संकलन कार्य घरसम्म पुगेर वास्तविक कुरा पहिचान गरी गर्न आग्रह गरे ।

केन्द्रिय तथ्यांक विभागले आगामी २०७८ सालको जेठ २५ गतेदेखि र असार ८ गतेसम्म १२ औं जनगणना गर्न लागेको हो । गणनामा ४३ हजार गणक र ९ हजार गणना सुपरिवेक्षक सहित ५२ हजार जनशक्ति परिचालन हुनेछ ।

अन्तरक्रियामा विभागका निर्देशक ढुण्डीराज लामिछानेले संघीय संरचनामा सामुदायिक प्रश्नावलीको प्रयोग गरी सम्पूर्ण घरधूरीहरुको प्रयोजनसहित गणना गर्न लागिएको जानकारी दिए । आगामी जनगणनालाई प्रविधिको प्रयोग गरेर स्थानीय तह अनुसारको नतिजा प्रकाशन गर्ने र तथ्यांक संकलनको विधि, प्रक्रिया र समावेशिताको विविध पक्षमा संचारकर्मीले निगरानी गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले विश्वसनीय तथ्यांक संकलनका लागि ६ महिना अगावै गणकहरुको पहिचान हुनुपर्ने र उनीहरुका लागि तालिमको व्यवस्थापन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

उनले भने, ‘प्रत्येक स्थानीय तहमा वडाअध्यक्ष र वडा सदस्यको रोहवरमा भाषाको सवालमा सहि तथ्यांक संकलन गर्नु आवश्यकता रहेको भन्दै झुठो विवरण लेख्ने र लेखाउनेहरुलाई कारवाहीका व्यवस्था गर्नुपर्ने विभाग सँग आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले कुनै राजनीतिक दलको सिफारिसमा गणक नियुक्त नभई फेयर गणक हुनु पर्नेमा जोड दिदैं फेयर गणक भएको खण्डमा सही तथ्यांक आउने बताए ।

कार्यक्रममा तथ्यांक कार्यालय धनुषाका प्रमुख प्रविण चौधरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अजय अनुरागी, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, सल्लाहकार बिरेन्द्र रमण लगायतकाहरुको उपस्थिती रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव