Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजपा अध्यक्ष महतोको पारिवारिक मोह : ज्वाईंलाई बनाए सभामुखको सल्लाहकार


अजय अनुरागी
जनकपुरधाम, फागुन २३ गते ।

नेपाली राजनीतिमा परिवारवाद हावीको अर्को उदाहरण बनेका छन् राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो ।

उनले पछिल्लो पटक पत्नी शैलदेवीलाई सभासद पछि ज्वाईं अनिलकुमार महासेठलाई प्रदेश २ का सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकार बनाएका छन ।

राजपा धनुषा अध्यक्ष मण्डलका सदस्य संजय सिंह प्रादेशिक अस्पताल जनकपुरको विकास समिति अध्यक्षमा मनोनित भएपछि गत ५ महिनादेखि सभामुख यादवको सल्लाहकार पद रिक्त रहेको थियो, सोही स्थानमा महतोले आफ्ना ज्वाईं महासेठलाई नियुक्त गरेका हुन ।

महासेठलाई सभामुख यादवको सल्लाहकारमा नियुक्त गरिएको कुराको पुष्टि प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले गरेका छन । २०७६ माघ महिनादेखि नियुक्त गरिएको महासेठको मासिक ३० हजार ५ सय रुपैयाँ पारिश्रमिक रहेको यादवले जानकारी दिएका छन ।

यो पनि पढौं :

https://lokpukar.com/main-story/70664/

सिरहा जिल्ला निवासी महासेठ महतोका छोरीसँग विवाह गरेका हुन । छोरा राघवेन्द्र महतोलाई राजनीतिक चासो नभएपछि महतोले आफ्ना राजनीतिक उत्तराधिकारीका रुपमा स्थापित गर्न ज्वाईं महासेठलाई सल्लाहकार बनाएको भन्ने कुराको आंकलन राजपा भित्रै गर्न थालिएको छ ।

ज्वाइँ भएको कारण होइन कानून निर्माणमा योगदान गर्न सकौं भनेर पार्टीको निर्देशनानुसार आफूलाई सभामुखको सल्लाहकार बनाइएको महासेठले बताउँछन । उनले भने ‘पदकै लागि सल्लाहकार बनेको होइन,’ ‘पद नै चाहेको भए प्रदेश सरकारबाट मनोनयन हुने जुनसुकै राजनीतिक नियुक्ति लिइसकेको हुन्थें ।

राजपाका केन्द्रिय सदस्य रहेका महासेठले कानून बनिसकेपछि पनि संशोधन गर्न समस्या आउन सक्ने हुनाले निगरानी साथ प्रदेशको हितमा कानून निर्माण गर्ने उद्देश्यले सभामुखको सल्लाहकारमा नियुक्त भएका हौं भने ।

व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका महासेठ शुरूमा नेपाल बिद्यार्थी संघको राजनीति गर्दै आएको थिएँ, २०६३ सालको मधेश आन्दोलनपछि सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक कार्यकर्ताको रुपमा कार्य गर्दै आएको छु र सोही हैसियतमा आफू नियुक्त भएको भने ।

महतोले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आफ्ना पत्नी शैलदेवी महतोलाई तत्कालीन सद्भावना पार्टीको तर्फबाट समानुपातिक सभासद् बनाएका थिए । तीन दाजुभाइ रहेका महतोले जेठा दाजु महेन्द्र महतो सुडीलाई स्थानीय तहको निर्वाचनमा राजपाको तर्फबाट सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्षमा जिताए ।

पछिल्लो प्रतिनिधिसभा चुनावमा उनी आफैं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेपछि आफ्ना क्षेत्र सर्लाहीको क्षेत्र नम्बर १(क) बाट प्रदेशसभाका लागि भातिज उपेन्द्र महतोलाई टिकट दिलाएर जिताए ।

त्यति मात्र होइन विगतमा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएको बेला महिलो दाजु जोगेन्द्र महतोलाई समेत मन्त्रालयमा राजनीतिक नियुक्ति गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव