Tuesday, July 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कंचनवनको लागि बजेट छुटयाउने मन्त्री भट्टराईको प्रतिबद्धता


लोक समाचारदाता
जनकपुरधाम, फागुन १८ गते ।

संस्कृति पर्यटन तथा नागरिक उडडनमन्त्री योगेश भटटराईले मिथिला मध्यमा परिक्रमा अन्तर्गत पर्ने पडाव कंचनवनको पर्यटकीय विकासका लागि बजेट छुटयाउने प्रतिबद्धता जनाएका छन ।
बताउनु भएको छ ।

आइतवार महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको कंचनवनमा १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी यात्रीहरुलाई स्वागत गर्न पुगेका मन्त्री भट्टराईले कंचनवनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाका प्रमुखलाई योजना लिएर आउन निर्देशन दिदैं बजेट निकासा गर्ने प्रतिबद्धता जनाए ।

उनले देशको आर्थिक विकास र समृद्धिका लागि पर्यटीयक विकासमा जोड दिनुपर्ने भन्दै पर्यटकीय विकासको माध्यमबाट आर्थिक सम्पन्ताका साथसाथै देशको गरिबी हटाउनु पर्नेमा जोड दिए ।
मन्त्री भट्टराईले नेपालका नागरिकहरु अहिले पनि गरिबीको रेखामुनि बाँचिरहेका छन पर्यटन विकासमा जोड दिएर स्थानीय स्तरमा गरिबी समाधान गर्नुपर्छ ।

मन्त्री भट्टराईले भने ‘पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा नेपाल र भारत दुवै देशका लाग विशाल परिक्रमा हो । यसलाई व्यवस्थित गर्न प्रदेश सरकार र संघ सरकार मिलेर काम गर्नुपर्छ ।

प्रदेश २ लाई धार्मिक, संस्कृतिक पर्यटन क्षेत्र बनाउने सोँच रहेको भन्दै प्रदेशको विभिन्न जिल्लामा धार्मिक, संस्कृतिक महत्व बोकेको क्षेत्रलाई जोडेर वृहत सांस्कृति क्षेत्र बनाउन नेपाल सरकारको सम्पूर्ण ध्यान जाने बताए ।

कार्यक्रममा उपस्थित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले मिथिला मध्यमा परिक्रमाको ऐतिहासिकतालाई दृष्टिगत गर्दै संघ सरकारले यसको विकासका लागि विशेष प्याकेजमा बजेट छुटयाउन मांग गरे ।

उनले कंचनवन मात्रै होइन मिथिला मध्यमा परिक्रमा अन्तर्गत नेपालमा पर्ने १३ पडाव स्थलको पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिए ।

मिथिला मध्यमा परिक्रमाको ७ औं पडावस्थल कंचनवन पुगेको थियो । मन्त्री भट्टराई र राय लगायतका उपस्थित उच्च व्यक्तिहरुले कंचनवन स्थित मन्दिरमा होली समेत खेलेका छन ।

मध्यमा परिक्रमामा श्रद्धालुले नेपालका १३ र भारतका २ पडाव गरी १५ दिनमा १५ पडाव स्थलको १ सय ३३ किलोमीटरको यात्रा गर्ने गर्छन । फागुन पुर्णिमाका दिन जनकपुरधाम पुगेर पंचकोशी अर्थात जनकपुरधामको परिक्रमा गरी समापन हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव