Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बाढी प्रभावितलाई राहत सामाग्री होइन अब रकम नै वितरण गरिने


लोक समाचारदाता
जनकपुरधाम, फागुन १६ गते ।

विपतमा परेका व्यक्तिको उत्तरदायी सामाजिक संरक्षण कार्यक्रममा स्थानीय सरकारको तयारीलाई सुदृढ पार्ने सम्बन्धी एक दिने अन्तरक्रिया धनुषाको बडहरीमा विपत व्यवस्थापन अन्तर्गत नेपाल रेडक्रस सोसाइटी धनुषाद्वारा सम्पन्न भएको छ ।

युनिसेफको सहयोगमा संचालन हुने कार्यक्रमका लागि धनुषाको औरही गाउँपालिका र मिथिला नगरपालिकालाई छनौट गरिएको हो ।

सो कार्यक्रम बारे जानकारी दिदै रेडक्रस सोसाइटीका प्रतिनिधि रमेश घिमिरेले जानकारी दिदै भने यो कार्यक्रमको मूल लक्ष्य विपतमा परेकालाई तथ्यांक संकलन गरी पिडीतलाई सामाग्री वितरण होइन त्यस वापतको नगद पैसा नै बैंक मार्फत वितरण गरिने रहेको छ । यसले अनियमिता रोक्नुका साथै वास्तविक पीडीतले सुविधाले पाउनेछ ।

बाढीबाट अति संकटासन्न वस्ती तथा वार्डको पहिचान गरी जोखिममा रहेका घरधुरीको नाम दर्ता गरी नगद हस्तान्तरणको उपयुक्त संयन्त्रसँग जोडेर भविष्यमा विपत पश्चात नगद हस्तान्तरण सजिलो बनाउने कार्यक्रमको उद्देश्यले रहेको उनले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले यो कार्यक्रमले विपतमा परेकालाई समाजिक सुरक्षा र संरक्षण दुवै गर्नेछ भने तथ्यांक संकलन भएपछि विपत आएको बेला जोखिम पहिचान गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा अर्का वक्ता मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले भने यो कार्यक्रम मार्फत संकलन गरिएको तथ्यांकले विपत परेको बेला पिडीत खोज्न सजिलो हुने लगायतका सहयोग हुनेछ र समयमै पिडीतले राहत वापतको रकम पाएर सो रकम सही सदुपयोग गर्नेछ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्षका नरेश सिंहले कार्यक्रमको मूल लक्ष्य बाढी प्रभावित व्यक्तिको तथ्यांक संकलन गर्ने रहेको जानकारी दिदैं भोलीको दिनमा कार्यक्रम सफल भएपछि जिल्लाका अन्य पालिकामा समेत कार्यान्वयनमा ल्याइने बताए ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव वनरैत यादव, औरही गाउँपालिकाका प्रमुख ब्रम्हदेव यादव लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव