Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सर्पदंश उपचार केन्द्रको अनुगमन, वैशाखदेखि संचालनमा आउने


लोक समाचारदाता
जनकपुरधाम, फागुन १६ गते ।

धनुषाको क्षिरेश्वरनाथ महेन्द्रनगरमा निर्माणाधिन सर्पदंश उपचार केन्द्रको सरोकारवाला निकायहरुद्वारा संयुक्त अनुगमन गरेको छ ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला समन्वय समितिका पदाधिकारी, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार, नेपाली सेनाका अन्जन रुपाखेती, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह, गैसस प्रदेश २ का धिरेन्द्र सिंह र पत्रकार सहित सरोकारवाला निकायहरुले अनुगमन गरेका हुन ।

यूएनडीपी र क्षिरेश्वरनाथ नगरपालिकाको आर्थिक र प्राविधिक, नेपाली सेनाको मानवीय तथा सिआईसीको प्राविधिक एवं व्यवस्थापन सहयोगमा निर्माण भइरहेको सो सर्पदंश उपचार केन्द्रको भवन निर्माण कार्य करीब ८० प्रतिशत सम्पन्न भइसकेको र उपचार सहितका प्रविधि सामाग्री खरीदका लागि टेण्डर भइसकेको अनुगमनको क्रममा सिआईसीका संजय साहले जानकारी गराए ।

सीआईसीको स्थानीय सहयोगमा निर्माण भइरहेको सो सर्पदंश उपचार केन्द्रको अनुगमनको क्रममा धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भेन्टीलेटर र आईसीयूको सुविधा समेत राख्न सुझाव दिए ।

सो अस्पतालमा अनुसन्धानको रुपमा रहेका मिथिला वल्र्ड लाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले धनुषामा सर्पदंशको वर्तमान अवस्था बारे तथ्यांक सहित जानकारी गराएका थिए । मेयर पजियारले चैतसम्म भौतिक पुर्वाधारदेखि प्राविधिकसम्मको सबै कार्य सम्पन्न गरेर बैशाखदेखि संचालनमा ल्याउने जानकारी दिए ।

जिल्ला समन्वय समितिका उपाध्यक्ष दिपक झाले अनुगमनको प्रतिवेदनमा परियोजनाको सम्पूर्ण जानकारी सहितका पुस्तिका तयार पारेर सम्बन्धित निकाय र जिससमा समेत पठाउन सुझाव दिएका थिए ।

धनुषा जिल्ला सहित छिमेकी जिल्लाका सर्पदंश प्रभावित व्यक्तिहरुको उपचार र अनुसन्धान केन्द्रको रुपमा निर्माण भइरहेको सो उपचार केन्द्रको निर्माण अवधि मार्च २०२० सम्म रहेको छ । निर्माण पश्चात पुर्ण व्यवस्थापन भइसकेपछि स्थानीयको सहभागितामा गठित व्यवस्थापन समितिद्वारा संचालनमा ल्याइने जानकारी गराइयो ।

दुई करोड ५९ लाख भन्दा बढीको लागतमा निर्माण भइरहेको सो उपचार केन्द्र परियोजना निर्माणका लागि यूएनडीपीले एक करोड, ५३ लाख ८६ हजार र नगरपालिकाले ९६ लाख ४५ हजार रुपैया आर्थिक सहयोग गरेका छन । भौतिक निर्माण पश्चात संचालनका लागि शुरुमा नगरपालिकाले १५ लाख रुपैया दिने छ भने प्रत्येक वर्ष १० लाखको दरले रकम उपलब्ध गराउने छ ।

महेन्द्रनगर स्थित नेपाली सेनाको कैम्पमा रहेको सो उपचार केन्द्रमा नेपाली सेनाकै चिकित्सकद्वारा सर्पदंश प्रभावितहरुलाई उपचार गरिने र त्यसैको रेखदेखमा रहने बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव