Saturday, June 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सोमेश्वरनाथ महादेव मन्दिरमा पनि श्रद्धालुको घइचो

लोक समाचारदाता
जनकपुरधाम, फागुन ९ गते ।

महाशिवरात्रीको देशभरि सहित धनुषा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिकाको सोहनी गाउँ स्थित सोमेश्वरनाथ महादेव मन्दिरमा समेत श्रद्धालु भक्तजनहरुको घुइचो लागेको छ ।

महाशिवरात्रीको अवसरमा सोमेश्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिंगमा जलाभिषेक गर्न हजारौ श्रद्धालुहरुको एकाबिहानैदेखि घुइचो लागेको थियो । महाशिवरात्रीको अवसरमा सो मन्दिरमा दिउंसोदेखि शिव प्रवचन समेत वाचन गरिएको छ ।

शिव अनुयायी बिजली प्रसादद्वारा वाचन गरिएको शिव प्रवचन श्रवण गर्न हजारौ श्रद्धालुहरु उपस्थित थिए । यसका साथै बेलुकातिर धार्मिक सांस्कृतिक गीत भजन सहितको कार्यक्रम आयोजना गरिएको छ । यसअघि बिहानै शिवभक्तहरुले प्रभातफेरी समेत गरेका थिए ।

करीब ४ वर्षअघि स्थापना गरिएको सो मन्दिरमा महाशिवरात्री र श्रावणी सोमवारीको अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरु अनुष्ठान गरिदै आएको कुरा स्थानीय हरिनारायण यादवले जानकारी दिएका छन ।

स्थानीयको सहयोगमा आयोजना गरिदै आएको विभिन्न धार्मिक अनुष्ठानमा धनुषा जिल्ला सहित छिमेकी जिल्ला र सीमावर्ती क्षेत्रका श्रद्धालु भक्तजनहरुको घुइचो लाग्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप
Blast News

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव