Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कर्मचारीकै कारण उपभोक्ता समितिको रकम भुक्तानी हुन सकेन : मुख्यमन्त्री राउत


लोक समाचारदाता
जनकपुरधाम, फागुन ७ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीको कमी कमजोरीका कारण उपभोक्ता समितिको गत वर्षको बक्यौता रकम भुक्तानी हुन नसकेको आरोप लगाएका छन ।

बुधवार राष्ट्रिय समाचार समितिको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सभा र सरकारले सर्वसम्मति निर्णय गरिसकेको अवस्थामा पनि कर्मचारीहरुले भुक्तानी गर्न नमानिरहेको भने ।

उनले भने सरकारले चलाउने प्रमुख व्यक्ति कर्मचारी नै हो, टिप्पणी उठाउनेदेखि चेक काटने र स्वीकृति दिने कर्मचारीको जिम्मा रहेकोले तिनीहरुले सहयोग नगरेको कारण उपभोक्ता समितिहरु मारमा परेको हो । मुख्यमन्त्री राउतले हामी मुख्मयन्त्री वा मन्त्री त प्रदेशको शासन प्रशासन व्यवस्थापन र निति निर्माण र मार्गदर्शकको रुपमा मात्र हो बांकी सबै काम कर्मचारी तन्त्रले नै गर्ने हो ।

एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले एक त कर्मचारी आभावले सरकारले जनता अपेक्षा अनुसार काम गर्न नसकेको अवस्था छ अर्कोतर्फ भएका कर्मचारीहरु पनि प्रदेश सरकारको निर्णय बमोजिम काम नगर्ने अवस्था विद्यमान रहेकोले पाएको बजेट पनि खर्च गर्न नसक्ने अवस्था छ जसको प्रमुख दोषी संघ सरकारले हो ।

उनले प्रदेश सरकारमा सचिवदेखि खरिदार तसम्मको कर्मचारी आभाव रहेको जानकारी दिदै भन्नु भयो कर्मचारीलाई पठाउन प्रधानमन्त्री देखि सम्बन्धित मन्त्रालयमा धाउंदा धाउंदा परेशान भइसके तर हालसम्म आवश्यक कर्मचारीहरु पठाइएको छैन । भएका कर्मचारीलाई कुनै काम अहउंदा नगर्ने मानसिकता बाकेको छ ।

मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेशमा अवकाश प्राप्त हुने, अख्तियारमा तानिएका दाग लागेका र कामभन्दा बढी विवाद गर्ने तीन खालका सचिव संघीय सरकारले पठाउने गरेको कारण प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको र बजेट फ्रिज तथा काम भएका योजनाको भुक्तानी बक्यौता रहने लगायतका समस्या आउने गरेको आरोप लगाए ।

संघीयता टिकाउने प्रमुख जिम्मेवारी हाम्रो काँधमा रहेकोले संघीय सरकारले यसमा सहयोग गर्नुको सट्टा असहयोग गर्दै आएको गुनासो समेत पोखे ।

रासस प्रदेश २ का प्रमुख हिमांशु चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य रामआशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, रामभरोस कापडि, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतका वक्ताहरुले आ आफ्ना धारणा राख्नु भएको थियो ।

सो कार्यक्रममा राससका संचारकर्मीहरुलाई पुरस्कृत एवं सम्मानित समेत गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव