Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सर्पदंश न्यूनीकरणका लागि स्वयंसेवकहरुलाई दुईदिने तालिम


लोक समाचारदाता
जनकपुरधाम, माघ २८ गते ।

सर्पदंश न्यूनीकरण सचेतनाका लागि स्वयंसेवकहरुलाई दुई तालिम सम्पन्न भएको छ ।

सामुदायिक सुधार केन्द्र (सीआईसी) को आयोजना र यूएनडीपीको सहयोगमा प्रदेश २ का राजधानी जनकपुरधाममा माघ २७ र २८ गते आयोजित सर्पदंश न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको हो ।

सो तालिममा प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी जिल्ला सहितका २० जना महिला स्वयंसेविका र स्वास्थ्य स्वयंसेवकहरुको सहभागिता रहेको छ । तालिममा प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. कृष्ण केडी दास र सर्पदंश उपचार केन्द्र बर्दिबासका अध्यक्ष कृष्ण देवकोटाले प्रशिक्षण दिएका छन ।

तालिममा सर्पदंश के हो, सर्पदंशबाट बच्ने उपाय, प्राथमिक उपचार लगायतका महत्वपूर्ण जानकारी दिइएको छ । तालिमको प्रमुख उद्देश्य स्थानीय स्तरमा सर्पदंश बारे सही सूचना प्रदान गर्ने र प्राथमिक उपचारपछि सम्भव नभए ढिलो नगरी सम्बन्धित उपचार केन्द्र पठाउने सहितका रहेको सिआईसीका संजय साहले जानकारी दिएका छन ।

सर्प दंशको अवस्था नेपालमा भयावह देखिएको छ । त्यसमा पनि तराई मधेशका जिल्लाहरु नै सबभन्दा बढी प्रभावित रहेको छ । एक प्रतिवेदन अनुसार विश्वमा प्रत्येक वर्ष ५० लाख मान्छे शर्पदंशको शिकार हुन्छ र कम्तिमा १ लाख मान्छे मर्ने गरिन्छ ।

नेपालमा हालसम्म यसको सही तथ्यांक रहेको छैन् तर अनुमानित वार्षिक २० हजार जति सर्प दंशको शिकार हुन्छ र १ हजारको हराहारीमा ज्यान गुमाउने गरेको छ । जसमा बढी शिकार गरीव, किसान, ग्रामिन जन समुदाय, बालबालिका र महिलाहरु रहेको छ ।


धनुषा जिल्लामा पनि शर्प दंशका अवस्था भयावह रहेको छ तर छुटै उपचार केन्द्र वा छुटै अस्पताल नभएकाले धनुषा जिल्लावाट प्रभावित शर्प दंश विरामीहरु छिमेकी जिल्ला महोत्तरीको गौरी बाँस र सिरहाको बन्दीपुरमा उपचार गराउँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै प्रदेश २ मा प्रादेशिक अस्पतालमा ५ सय ७५, सिरहाको बन्दीपुर स्थित उपचार केन्द्रमा २ सय ९१ र महोत्तरीको गौरीबाँस स्थित उपचार केन्द्रमा १४ जना गरी ८ सय ८० जना सर्पदंश प्रभावित उपचारका पुगेका छन ।
सर्पदंश उपचार केन्द्र विहिन रहेको धनुषामा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित श्रीनाथ गण ब्यारेकमा यूएनडीपी र नगरपालिकाको सहयोगमा २० शैयाको उपचार केन्द्र स्थापना हुन लागेको छ । सो उपचार केन्द्रमा सैनिक क्याम्पले औषधी, स्थानिय साझेदार संस्था सामुदायिक सुधार केन्द्र (सी.आई.सी.) ले प्राविधिक र व्यवस्थापन सहयोग गर्ने भएको छ ।
सो सैनिक क्याम्पका चिकित्सकद्वारा उपचार गरिने सो उपचार केन्द्रमा जिल्लाका सवै स्थानिय तह लगायात छिमेकी जिल्ला र मित्र राष्ट्र भारतका सीमावर्ती क्षेत्रका स्थानीयलाई सहयोग पुग्नेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव