Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

किन पछि हटे, मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्ने सांसदहरु ?


लोक समाचारदाता
जनकपुरधाम, माघ २८ गते ।

प्रदेश २ का सत्ता साझेदार दलकै सांसदहरु उपभोक्ता समितिको बक्यौता रकम भुक्तानीको माँग गर्दै मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्ने तयारीमा जुटेको थियो ।

तर पार्टीको शिर्षस्थ नेताहरुको दबावपछि पछि हटेका छन । भुक्तानी विषयलाई लिएर राजपा नेपालका तीनजना सांसदहरुले सोमवार सभामुखलाई राजीनामा पत्र समेत बुझाइ सकेका छन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्ने तयारीमा सत्ता साझेदार समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र प्रतिपक्षी दल नेकपा तथा कांग्रेसका सांसदहरु रहेका थिए । तर पार्टी उच्च तहको दबावपछि सत्ता साझेदार दलका सांसदहरु पछि हटेका हुन ।

राजनीनामा प्रकरणको क्रममा राजपाका सांसदहरु मुख्मयन्त्रीलाई अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउंदै माँग पुरा नभएको खण्डमा सामूहिक रुपमै मुख्मयन्त्री कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेका थिए ।

उपभोक्ता समितिको रकम भुक्तानीकै विषयलाई लिएर आफ्नै पार्टीका सभामुख सरोजकुमार यादव समक्ष सोमवार राजपा नेपालका सदस्य विक्की यादव, डा. रीना यादव र नेत्रविक्रम साह राजीनामा राजीनामा पत्र समेत बुझाएका थियो । तर सभामुख यादवले उहाँहरुलाई हतारमा राजीनामा नदिई सरकारलाई दबाव दिने गरी प्रक्रियागत रुपमा अघि बढन सुझाव दिएपछि उनीहरु राजीनामा दिनबाट पछि हटेका थिए ।

४—५ दिन भित्र मांग पुरा नभए मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत सभामुख यादवलाई दिएको थियो । त्यसपछि सोमवार साँझ नै मंगलवार प्रदेश सभामा प्रतिनिधित्व चारवटै दलका प्रदेश सभा सदस्यहरुले उपभोक्ता समितिको बक्यौता रकम यथाशिघ्र भुक्तानीको मांग गर्दै मंगलवार ज्ञापन पत्र बुझाउने निर्णय गरियो ।

तर सत्ता साझेदार दलका शिर्षस्थ नेताहरुको दबाव परेपछि हालका लागि अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउनबाट पनि पछि हटेको छ ।

लोकपुकार सँग कुरा गर्दै राजपाका प्रदेश सभा सदस्य विक्की यादवले सभामुखलाई ४—५ दिने अल्टिमेटम दिएको स्वीकार गर्दै भने भुक्तानीका लागि पछि हटने छैनौं प्रक्रियागत रुपमा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएर माँग पुरा नभए तालाबन्दीसम्म गर्न सक्छौ भने ।

त्यसैगरी राजपाकै अर्का प्रदेश सभा सदस्य डा. रीना यादवले भुक्तानीका लागि हामी प्रक्रियागत रुपमा हामी जानेछौं पहिला ज्ञापनपत्र बुझाउनेछौं, त्यसले माँग पुरा नभए मुख्मयन्त्री कार्यालयमा तालाबन्दी गर्नेसम्म पुग्नेछौं । ज्ञापनपत्र किन बुझाइएन भन्ने जिज्ञासामा उहाँले भन्नु भयो हामी तयारीमा थियौं तर साथीहरु यता उता भएपछि आजका लागि स्थगित गरिएको हो, तर ज्ञापन पत्र हामी यथाशिघ्र नै बुझाउने छौं ।

श्रोतका अनुसार ५ दिने अल्टिमेटम ज्ञापन पत्र लेखाएर तयार भइसककेको छ तर पार्टीको उच्चतहबाट मंगलवार बिहान दबाव परेपछि सत्ता साझेदार दलका प्रदेश सभा सदस्यहरु नै पछि हटेका हुन ।

सता साझेदार समाजवादी पार्टीबाट भुक्तानीका लागि अगुवाई गर्दै आएका प्रदेश सभा सदस्य कौशल यादवले ज्ञापन पत्र बुझाउने हामी माननीयहरुको तयारी थियो तर केही साथी बाहिर गएको कारण तत्कालका लागि स्थगित भएको हो, तर चाँडै नै बुझाउने छौं ।

गत आर्थिक वर्षको ८ सय ४२ विकास निर्माण योजनाको करीब ८७ करोड रुपैया भुक्तानी गर्नुपर्ने बाँकी रहेको छ । सो भुक्तानीका लागि सभामुख यादवको संयोजकत्वमा छानबीन समिति समेत गरियो । ती समितिले आफ्नो प्रतिवेदन बुझाइ सकेपछि कानूनी जटिलताका कारण हालसम्म रकम भुक्तानी हुन सकेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव