Monday, July 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरंचनात्मक विभेद को दस्तावेज हो वर्तमान संविधान : अध्यक्ष यादव


लोक समाचारदाता
जनकपुरधाम, माघ २७ गते ।

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संरचनात्मक विभेदको दस्तावेज रहेको आरोप लगाएका छन ।

सोमवार नेपाल बौद्धिक पेशाकर्मी महासंघद्वारा आयोजित वर्तमान संविधान संशोधनको अपारिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले राणा र पंचायतकालमा घोषणा गरिएको संविधानभन्दा बढी खतरनाक रहेको बताए ।

उनले भने विगतमा जिल्ला, विकास क्षेत्रको नाममा संरचनात्मक विभेद गरियो अहिले आएर प्रदेश र स्थानीय तहको नाममा आफूले शासन गर्ने गरी खस वर्गका दुईचार व्यक्तिले आफू शासन गर्ने गरी विभाजन गरी संरचनात्मक विभेद गरेको आरोप लगाए ।

अध्यक्ष यादवले स्पष्ट पार्दै भने अहिलेको प्रादेशिक संरचना मधेशी, मगरात र थारु लगायतका पिछडिएको वर्गलाई विभाजन गर्ने प्रादेशिक संरचना निर्माण गरेको छ । आफूले शासन सत्तामा टिकिरहन मुठीभरका खस व्यक्तिहरुले मधेशलाई तीन टुक्रामा, मगरातलाई टुक्रामा र थारुलाई पनि तीन टुक्रामा विभाजन गरी प्रादेशिक संरचना निर्माण गरेको हो ।

उनले वर्तमान संविधान दुईचार व्यक्तिले व्हीप अर्थात कोरा चलाएर जबरदस्ती लादेको संविधान हो । संविधान सभाबाट संसदीय प्रणालीमा ल्याइएको यस संविधानलाई भनिदै आएको छ तर वास्तवमा भन्ने हो न त यो संविधान सभाबाट ल्याइएको हो न संसदीय प्रणालीकै संविधान हो ।

अध्यक्ष यादवले संविधान सभाबाट ल्याउनुको अर्थ संविधान सभाबाट लिखित र त्यसमा छलफल भई ल्याइनु पथ्र्यो तर त्यस्तो नभई तात्कालिन एमाले, माओवादी र कांग्रेसका दुईचार जना कर्मचारीले लिखेर दिएको दस्तावेजलाई ती पार्टीका शिर्षस्थ नेताहरुले व्हीप जारी गरेर लादिएको संविधान रहेको आरोप लगाए ।

उनले संसदीय प्रणालीमा ल्याइएको भनिदै छ तर संसदीय प्रणाली एउटा पनि अपनाइएको छैन । संसदीय प्रणालीमा प्रधानमन्त्री सर्वोपरि भएपनि तिनीमाथि कारवाही गर्ने प्रावधान हुन्छ तर हाम्रो संविधानमा जति भ्रष्टाचार र दमन गरेपनि दुई वर्षसम्म कुनै कानूनै नलाग्ने प्रावधान राखिएको छ यो कुन संसदीय प्रणाली हो प्रति प्रश्न गरे ।

सो कार्यक्रममा पार्टीका सह संयोजक राजेन्द्र श्रेष्ठले पनि आफ्नो सत्ता टिकाई राख्न त्यही कांग्रेस, एमाले र माओवादीका नेताहरुले आफ्नो अनुकुल संविधान ल्याएको आरोप लगाए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेशका अध्यक्ष विजय यादवले देशमा २००७ सालदेखि लोकतन्त्रका लागि विभिन्न चरणमा आन्दोलन भयो तर वास्तवमा लोकतन्त्रको परिभाषा अहिलेसम्म कसैले नबुझी हाम्रो अध्यक्षजीले गणितिय हिसाबले बुझन सफल भएको दाबी गरे ।

पार्टीका नवराज सुवेदीद्वारा प्रस्तुत गरेको कार्यपत्रमा निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, पत्रकार रामभरोस कापडि र अधिवक्ता मिथिलेश सिंहले टिप्पणी गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव