Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गच्छेदारलाई फंसाइएको भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन


लोक समाचारदाता
जनकपुरधाम, माघ २६ गते ।

नेपाली कांग्रेसको भातृ संगठनहरुले आफ्ना पार्टीका नेता विजयकुमार गच्छेदारलाई नियतवश रुपमा फंसाइएको भन्दै संयुक्त रुपमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेका छन ।

आइतवार वर्तमान केपी ओली नेतृत्वको सरकारले बालुवाटारका मुख्य दोषीलाई बचाएको भन्दै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र महिला संघ धनुषाले कम्युनिष्ट सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध जनकपुरधाममा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरुले बालुवाटार ललिता निवास जग्गा प्रकारणमा प्रमुख दोषी पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, विष्णु पौडेल तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई बचाएर विजयकुमार गच्छदारलाई मात्रै नियतवश फंसाइएको भन्दै घटनामा संलग्न सबै दोषीलाई कारवाही गर्नुपर्ने मांग गरेका छन ।

तिनीहरुले सबै दोषीहरूलाई कारबाही गर, राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका उपसभापति गच्छदारविरुद्धको मुद्दा फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध र्याली सहित प्रदर्शन गरेका हुन् ।

जनकपुरको गोपाल धर्मशालाबाट निकालिएको विरोध रयाली जनकपुरको विभिन्न भागमा परिक्रमा गरेको थियो ।

नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्णको अध्यक्षता एवं नेविसंघ, तरुण दल, महिला संघको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता, विशेश्वर यादव, कन्हैया कर्ण, धिरेन्द्र मोहन झा, नरेश यादव, शत्रुधन श्रेष्ठ, महिला संघकी तुलसा गिरी, अनिता श्रृवास्तव, नेविसंघका पूर्व केन्द्रीय सदस्य सञ्जिव यादव, हाशिम नदाफ, जगदीश चौधरी लगायतकाहरु नेता तथा व्यक्तिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी विरोध सो रैलीमा तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साह, कपलेश्वर महतो, सचीव श्याम सुन्दर साह, रुपेश ठाकुर, सुभाष झा, बिनय राय, जगदीश नायक, रामएकवाल यादव, राहुल मिश्रा, अजय गुप्ता, महेश साह, सुभाष पाठक, जितेन्द्र साह, जितेन्द्र कर्ण, बलराम गुप्ता, बलराम साह, रुपक श्रेष्ठ, सर्व्जित यादव, सुरेन्द्र साह, नेविसंघ धनुषाका नेता पुष्पेन्द्र गोइत यादव, उदित मिश्रा, सुजित यादव, राजेश कर्ण, मनिष यादव, फिरोज खान लगायतकाहरुको पनि सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव