Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ब्लड क्यान्सर पिडीत पिंकीको उपचारका लागि आर्थिक सहयोगको आग्रह

लोक समाचारदाता
जनकपुरधाम, माघ १८ गते ।

ब्लड क्यान्सर रोगबाट पीडित धनुषाको जनकपुर उपमहानगरपालिका वडा नंं. १ निवासी ३५ वर्षीया पिंकी कुमारी साहको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

करिब एक वर्षदेखि उपचाररत अवस्थामा रहेकी पिंकीको काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचार जारी रहेको छ, र हाल उनको उपचार अन्तिम चरणमा पुगेको छ । आर्थिक अभावले गर्दा उपचारमा समस्या भइरहेको भन्दै पिडीत पिंकीका पति रोशन कुमार साहले आर्थिक सहयोगका लागि सम्बन्धित सबै वर्गसंग आग्रह गरेको छ ।

गत फागुन ३१ गते सिभिलमा भर्ना भएकी उनको उपचारमा ३५ लाख भन्दा बढी रुपैयाँ खर्च भइसकेको र अझै लाखौं रुपैया लाग्ने रोशनले बताएका छन । ब्लड क्यान्सर (एपीएमएल) पीडित उनले क्यान्सरको उपचारकै क्रममा गत वैशाख ३१ गते छोरीलाई जन्मसमेत दिएकी थिइन् ।

पिंकीको उपचारमा अझै १० लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि अनुमानित रकम भन्दा बढी खर्च हुने भएकाले अब कति चाहिने एकीन नरहेको भन्दै रोशनले श्रीमतीको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन ।

ऋण धन र केही सहयोगबाट प्राप्त रकमले उपचार गर्दै आएको जानकारी दिदै रोशनले अन्तिम चरणको उपचार रहेपनि पैसा अब सकि सकिएकोेले कहीं कतै कुनै आसरा नदेखिएपछि उपचार कहाँबाट गराउने भन्ने चिन्ता उनलाई दिनरात सताई रहेको छ ।

हाल जनकपुरमा रहेका उनीहरु उपचारका लागि पटक पटक काठमाडौं जानु परिरहेको छ । पछिल्लोपटक ऋणसमेत नपाएको भन्दै गहभरी आँशु झार्दै रोशनले आफ्ना श्रीमति पिंकीको ज्यान जोगाउन दातृ सबैंसँग लोकपुकार संँग कुरा गर्दै आग्रह गरेका छन ।

उनले सहयोग गर्न चाहनेहरुले आफ्नो मोबाइल नम्बर ९८०८५३८१७२ र ९८४१०२४३६२ सम्पर्क गर्न सक्ने बताए । साथै उनले बैंक अकाउन्ट पनि दिएका छन् ।

एनआईसी एसिया बैंक कलंकी शाखामा पिंकी कुमार साह ( Pinky kumari sah )को नाममा रहेको अकाउन्ट नम्बर १०५७०३३१४४३५२४०१ वा एनएमबी बैंक जनकपुर शाखामा रोशन कुमार साह ( Roshan Kumar shah )को नाममा रहेको अकाउन्ट नम्बर ०३०००७२०५०२०००११ मा रकम जम्मा गरिदिएर सहयोग गर्न उनले आग्रह गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव