Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वतः स्थायी नभए सरकार विरुद्ध आन्दोलनमा जाने कर्मचारीहरुको चेतावनी


लोक समाचारदाता
जनकपुरधाम, माघ १८ गते ।

स्वतः स्थायी सहितका विभिन्न मांग अघि सार्दै अस्थायी, करार, ज्यालादारीका कर्मचारीहरुले सरकार विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन ।

शनिवार जनकपुरधाममा अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्रदेश २ द्वारा आयोजित भेलालाई सम्बोधन गर्दै कर्मचारी स्वतः स्थायी, समाजिक सुरक्षा कोष र उपदान तथा क्षतिपूर्तिको मांग अघि सार्दै यस्तो चेतावनी दिएका हुन ।

एउटै टेबलमा काम गर्ने कर्मचारीलाई निजामति र अस्थायी तथा करार भनी राज्यले उपेक्षा गरेको गुनासो गर्दै उनीहरुले वर्षौदेखि आफूहरु पनि निजामति सरह नै काम गर्दै आएका छौं, हामी विरुद्ध विभेद किन हामीले पनि निजामति सरह नै सेवा सुविधा पाउनु पर्छ हाम्रा मांग सम्बोधन नभए कामकाज ठप्प पारेर राज्य विरुद्ध पुनः आन्दोलनमा उत्रनेछौं उनले भने ।

संघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश १ संयोजक नवराज केसीले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहमा निजामति कर्मचारी सरह नै काम गर्दै आएका छौं तर राज्यले हामीलाई उपेक्षा गरी सेवा सुविधामा विभेद गरेको गुनासो पोखे ।

राज्यको उपेक्षा विरुद्ध हामी आफ्ना मांग सम्बोधन गराउन सर्वोच्च अदालतसम्म पुग्यौं तर हालसम्म हाम्रो मूल मांग स्वतः स्थायी, समाजिक सुरक्षा र उपदान सहितका मांग अहिलेसम्म पुरा हुन सकेको छैन । यदि सरकारले अब बन्ने कानूनहरुमा चाँडै हाम्रो सम्बोधन नगरिए आन्दोलनमा जानेछौं चेतावनी दिए ।

कार्यक्रममा प्रदेश २ का संयोजक जितेन्द्र मिश्रले भने एउटै कामका लागि राज्यले दुईवटा कानून बनाई हामी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीसंग विभेद गरेको छ । उहाँले भन्नु भयो जति काम निजामति कर्मचारीले गर्छ त्यतिकै काम हामी पनि गर्छौ तर सरकारले सेवा सुविधामा विभेद गरेको पीडा पोखे ।

उनले भने अस्थायी कर्मचारीले अवकाशपछि केही न केही रकम पाइ नै हाल्छ तर वर्षौदेखि काम गर्दै आएका करार तथा ज्यालादारीका कर्मचारीले के पाउने जति बेला मनलागे हटाई दिनेछ, घर जानेबेलमा बसको भाडा समेत रहदैन, त्यसैले निजामति कर्मचारी सरह नै तिनीहरुको रोजीरोटीको ग्यारेन्टी सहितको उपादानको व्यवस्था हुनुपर्छ ।

मिश्रले कर्मचारी समायोजनका क्रममा रोजगारी खोसिएका ५ हजार कर्मचारीको पुनः व्यवस्थापन हुनुपर्छ भन्दै यदि तिनीहरु सहित अन्य करार तथा ज्यालादारी कर्मचारीको रोजीरोटी व्यवस्था सरकारले गरेन भने हामी देशभरिमै वृहत आन्दोलनमा उत्रने चेतावनी दिए ।

सो कार्यक्रममा प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदी, संघ संग आबद्ध प्रदेश २ का ८ वटै जिल्लाका प्रतिनिधि तथा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

३० वर्षदेखि देशभरिमा ३२ हजार तथा प्रदेश २ मा करीब १२ हजार अस्थायी, करार तथा ज्यालादारीमा खटने कर्मचारीहरु रहेका छन । पछिल्लो पटक कर्मचारी समायोजनको क्रममा करीब ५ हजार कर्मचारीको जागिर खोसि सकिएको छ । संघले आफ्ना सम्बोधन गराउन पछिल्लो पटक ज्ञापनपत्र देखि धर्नासम्मका आन्दोलनका कार्यक्रम गरिसकेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव