Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दुई महिनापछि प्रदेश २ मा सरकार वा मन्त्री परिवर्तन निश्चित

लोक समाचारदाता
जनकपुरधाम, माघ १७ गते ।

प्रदेश सरकारको शतवार्षिकी अर्थात दुई महिनापछि प्रदेश २ मा सरकार परिवर्तन वा मन्त्री फेरबदल हुने सम्भावना बढेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा सरकार परिवर्तन हुने चर्चा जोडतोडका साथ भइरहेको बेला लोकपुकार सँग कुरा गर्दै भने दुई महिनापछि सरकार परिवर्तन वा फेरबदल हुने सम्भावना रहेको बताएका छन ।

मन्त्री यादवले सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेतृत्वकर्ताहरुको छलफल अनुसार सरकार परिवर्तनको सम्भावना कम रहेपनि मन्त्री फेरबदल हुनेछ तर यसबीचमा केही हुदैन ।

उनले भने जनताले अपेक्षा गरे अनुसारका प्रदेश सरकारका मन्त्रीहरुले काम गर्न नसकिरहेको गुनासो आइरहेको कारण दुवै पार्टीका शिर्षस्थ नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन तर दुई महिनापछि सरकारको शतवार्षिकीपछि परिवर्तन नभएपनि मन्त्री फेरबदल हुने सम्भावना प्रबल रहेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्षसम्म यो सरकार न परिवर्तन हुने न मन्त्री नै फेरबदल हुने दाबी गरिरहेको जिज्ञासामा उनले आम मधेशी जनताको म्यान्डेट पाँच वर्षसम्म यो सरकार चलोस रहेको छ, त्यही आधारमा चल्नुपनि पर्छ तर कार्यसम्पादन मुल्यांकनको आधारमा मन्त्री फेरबदलको सम्भावना बढेर गएको हो ।

मन्त्री फेरबदलको कुरा आज होइन केही महिनाअघि राजपाको जनकपुरधाममा बसेको बैठकबाट नै निष्कर्ष निकालिएको थियो । तर पार्टीको आन्तरिक समस्याले गर्दा परिवर्तन हुन सकेन ।
प्रदेश २ सरकार राजपा नेपाल र समाजवादी पार्टीको गठबन्धनको सरकार हो ।

मुख्यमन्त्री सहित चारवटा मन्त्रालय समाजवादीले पाएको छ भने तीनवटा मन्त्रालय राजपाले पाएको हो । राजपा नेपालका राज्यमन्त्री र प्रदेश सभा सदस्यहरुले मन्त्री फेरबदल गर्न पटक पटक आवाज उठाउंदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव