Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ का छोरीहरु अब तीन लखिया हुने भईन …..

मधेश शहीद प्रतिष्ठान गठन र प्रादेशिक अस्पताल आर्युस्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत गरिदैं


लोक समाचारदाता
जनकपुरधाम, माघ १८ गते ।

प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत बालिकाहरुको बीमा रकम एकलाख रुपैयाबाट बढाएर तीन लाख पुरयाएको छ ।

शुक्रवार मन्त्रिपरिषदको निर्णय जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाब राउतले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत गतवर्ष माघ महिनापछि जन्मिने छोरीहरुको एक लाख रुपैयाको गरिदै आएको बीमा रकमलाई बढाएर ३ लाख गरिएको भने ।

उनले भने लैंगिक समानता र भ्रुण हत्या रोक्न शुरुवात गरिएको यो अभियान गतवर्ष अपेक्षा अनुसार सफल हुन नसकेपछि यसवर्षदेखि पालिकास्तरबाटै संचालन गराएका छौं । यसका साथै प्रत्येक पालिकालाई प्रदेश सरकारले जति रकम बिमित वापत दिइरहेको छ, त्यति नै रकम सम्बन्धित पालिकाबाट उपलब्ध गराउन अनुरोध गरेका छौं ।

मधेश शहीद प्रतिष्ठान र आर्युस्वास्थ्य विज्ञान प्रतिष्ठान

यसका साथै मधेश आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका परिवारहरुको रोजगारी तथा पारिवारिक गुजर बसरका लािग मधेश शहिद प्रतिष्ठान गठन र प्रादेशिक अस्पताललाई आर्युविज्ञान स्वास्थ्य प्रतिष्ठानको रुपमा परिणत गर्ने निर्णय समेत मन्त्रिपरिषदबाट गरिएको मुख्यमन्त्री राउतले जानकारी पनि दिए ।

पत्रकारहरुको जिज्ञासामा सामुदायिक विद्यालयमा आधारभूत कक्षा अर्थात कक्षा १ देखि ८ सम्मको दलित र मुस्लिम समुदायका विपन्न बालिकालाई छात्रवृति कार्यक्रम समेत अघि बढाउने र गतवर्ष १४ हजार बालिकालाई बाँडिएको साइकलको संख्या बढाएर २० हजार गर्ने प्रक्रिया समेत अगाडि बढाइ सकिएको समेत भने ।

मुख्यमन्त्री कार्यालयबाटै संचालन भएको छोरी बिमा कार्यक्रम गतवर्ष प्रभावकारी हुन नसकेपछि यसवर्ष माघ २ गतेदेखि पालिकास्तरबाटै सेवाग्राहीको घरमै पुगेर सेवा दिने गरी संचालन गरिएको छ ।

छोरी बिमित अवस्था

गतवर्ष ४ हजार ३ सय ७३ बालिकाको बिमा गरिएको थियो भने मुख्यमन्त्री कार्यालय रहेको कागजात मध्ये ३ हजार १ सय १८ बालिकाको बिमा प्रक्रियामा रहेको छ । यसवर्षदेखि पालिका स्तरबाट कार्यक्रम संचालन भएपछि हालसम्मसप्तरीमा १४०८, सिरहा ११२९, धनुषा ६६९, महोत्तरी ८४६, सर्लाही ११७४, पर्सा ७७१, बारा १२०३ रौतहट ८१८ गरी प्रदेशभरिमा ८ हजार १८ बालिकाको बिमा भइसकेको जनाइएको छ ।

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरीहरुको बिमाका लागि संघीय सरकारबाट गत वर्ष ५० करोड रुपैया सहयोग गरिएको थियो र यसवर्ष पनि सहयोग राशि आउने मुख्यमन्त्री राउतले भने ।

सो पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य रामआशिष यादव, अशोक यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव