Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

माता सरस्वतीको प्रतिमासँग खेलवाड, धार्मिक आस्थामाथिको प्रहार


लोक समाचारदाता
जनकपुरधाम, माघ १६ गते ।

देशभर सहित जनकपुरधाममा पनि वसन्त पञ्चमीका दिन सरस्वती पुजा धुमधामका साथ मनाइएको छ तर केही माता सरस्वतीको व्यंगात्मक प्रतिमा बनाई आस्थामाथि प्रहार नै गरिएको छ ।

हिन्दु धर्ममा माता सरस्वतीको वाहन हँस रहेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । तर जनकपुरधामको जानकी चोकमा युवाहरुको समूहले माता सरस्वतीको वाहन उँट र भगवान गणेशले मोबाइल बोकेको प्रतिमा बनाई पुजापाठ गरेको छ ।

त्यसैगरी शिवचोक स्थित गंगा सागरको डिलमा माता सरस्वतीको वाहन शेषनाग रहेको प्रतिमा बनाई पुजापाठ गरिएको छ । युवाहरुको समूहले धार्मिक आस्थामाथि खेलवाड हुने गरी मनाएको सरस्वती पूजनोत्सवको नागरिक समाजका अगूवाहरुले कडा विरोध जनाएको छ ।

निजी विद्यालयहरुको संगठन प्याबसन प्रदेश २ का सचिव विश्वलाल सिंहले भगवानको पूजापाठ गर्नु राम्रो कुरो हो, तर भगवानलाई मजाक बनाउने गरी पूजापाठ गर्नु भनेको आस्थामाथि खेलवाड गर्नु हो, यसप्रति सम्बन्धित निकायले ध्यान पुरयाउनु जरुरी रहेको भने ।

त्यसैगरी एनप्याबसनका जिल्ला अध्यक्ष अवधेश तिवारीले भने विद्यालय बाहेक विभिन्न चोकहरुमा उच्चश्रृंतल रुपमा भइरहेको सरस्वती पूजनोत्सव र डिजे बाजामा रोक लगाउन उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयलाई लिखित रुपमा निवेदन दिएपनि कुनै सुनुवाई भएन । त्यसको प्रतिफल आज विद्याकी अधिष्ठात्री माता सरस्वतीको प्रतिमासँग खेलवाड गरिएको हो ।

त्यस्तै नागरिक समाजका अमरचन्द्र अनिल यसलाई विकृतिको संज्ञा दिएका छन । उनले भने ‘हामी आफ्नो संस्कृतिमाथि आफै प्रहार गरिरहेका छौँ, यसलाई निरुत्साहित गर्नुपर्छ बताउंदै यस प्रकारको विकृतिलाई विद्यालय प्रशासन, स्थानीय सरकार तथा प्रदेश सरकार दोषी रहेको छ ।

यता जानकी चोक पूजा समितिका आयोजक युवा सुशिल कर्णले आफूहरु संस्कृतिमाथि प्रहार नगरेको प्रतिक्रिया दिएका छन । उनले भने जनकपुरधाममा बढ्दै गरेको विकृति बिरुद्ध आफूहरुले सांकेतिक रुपमा बिरोध हो ।

उनले जनकपुरधाममा पहिला परिक्रमा सडकभित्र माटोको प्रतिमाको बनाई पुजापाठ गर्न बन्देज गरिएको तर अहिले आएर चोक चोकमा माटोको प्रतिमा बनाई भइरहेको पूजापाठको विरोध स्वरुप यसप्रकारको प्रतिमा बनाई पूजाको आयोजना गरिदैछ, जबसम्म परिक्रमा सडक भित्र माटोको प्रतिमा बनाई पूजापाठ गर्ने परम्परा बन्द हुदैन तबसम्म हाम्रो विरोध जारी रहनेछ ।

यसैबीच धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भने पुजापाठ गर्नु गराउनु सबैको आस्था हो, हामीले कसैलाई रोक्न सक्दैनौ, जहाँसमम माता सरस्वतीको व्यंगात्मक प्रतिमा बनाई खेलवाड गरिएको कुरा हो, त्यसमा हामी भनदा यहाँका संस्कृतिविद र आम नागरिकलाई अघि बढनुपर्छ ।

माता सरस्वतीको अपमान हुने गरी प्रतिमा बनाई पूजापाठ मात्रै होइन विभिन्न पूजनोत्सव स्थलमा भोजपुरी र हिन्दी भाषाको अश्लील गित र त्यसमा नृत्य जस्ता कार्य समेत भएको छ । ती पूजनोत्सव स्थलमा धार्मिक गीतको सट्टा डिजे बाजामा अश्लील गीत र नृत्यप्रति समेत नागरिक समाजका अगूवाहरुले विरोध जनाएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव