Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

माफियाहरुको कब्जामा वित्तिय संस्था : मुख्यमन्त्री राउत

लोक समाचारदाता
जनकपुरधाम, माघ १५ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्वसाधारण नागरिकको सेवाका लागि खोलिएका वित्तिय संस्था बैंकहरु माफियाहरुको कब्जामा रहेको आरोप लगाएका छन ।

बुधवार आईएमईद्वारा संचालित पैसा कार्ड लन्चिंग कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने आम निमुखा गरीब जनतालाई विशेष सुविधा दिने भनी सरकारी तथा निजीस्तरका दर्जनौ बैंकहरु छन, ती बैंकहरुले झन्झिटिलो प्रक्रिया बनाएर तिनीहरुलाई ऋण दिदैन ।

तर त्यही बैंक बढी रकम लिने ठूलठूला कम्पनी भनिएका माफियाहरुलाई बिना कुनै प्रक्रिया कै करोडौ रुपैया लिने गरेको छ, जसको परिणाम अहिलेपनि गाउँघरमा निमुखा जनता चर्को ब्याजदरमा साहु महाजनसँग ऋण लिन बाध्य रहेको आरोप लगाए ।

बैंक खोल्नु र तिनीहरुले सेवा प्रवाह गर्नु राम्रो कुरा हो तर तिनीहरुले गरीब निमुखा जनता, स साना व्यवसायीहरुलाई ऋण लिने सुविधा सहज बनाएर तिनीहरुको जिवन उक्सान आवश्यकता रहेको कुरामा मुख्यमन्त्री राउतले जोड दिए ।

यूकेएड र सक्षमको सहयोगमा आईएमईले जनकपुरधामलाई कैसलेश बनाउने उद्देश्यले बिना इन्टरनेटकै मोबाइलबाट संचालन हुने पैसा कार्ड कार्यक्रम संचालनमा ल्याएको छ ।

आईएमईले रेमिटान्सबाट मोटो रकम कमाउने उद्देश्यले जनकपुरधाम सहित प्रदेश २ लाई लक्षित गरी रेमिटान्स व्यवसाय संचालन ल्याएको थियो, अहिले देशैभरि राम्रो कमाई गर्दै आएको छ । सोही सफलताको दृष्टिगत गर्दै पैसा कार्ड कार्यक्रम पनि जनकपुरधामबाटै सुरुवात गरेको छ ।

प्रदेश २ बाट मात्रै रेमिटान्सबाट अर्बौ रुपैया कमाई सकेका आईएमईले यहाँका संचार माध्यमहरुलाई सूचना प्रवाह तथा विज्ञापनको अवसर नदिई काठमाडौलाई नै रोज्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव