Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारी कार्यालय भाडामा, निजी कम्पनीलाई प्रदेश सरकारद्वारा जग्गा


लोक समाचारदाता
जनकपुरधाम, माघ १५ गते ।

प्रदेश २ सरकारले सार्वजनिक कार्यालयहरु भाडामा संचालित रहेको अवस्थामा एक निजी कम्पनीलाई व्यवसाय संचालन गर्न निशुल्क जग्गा उपलब्ध गराउने जनाएको छ ।

प्रदेशमा रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले मोरंग अटो वक्र्सद्वारा खोलिएको जेसीबीको इन्जिनीयरिंग वक्र्स एवं प्रशिक्षण केन्द्रलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता प्रदेश सरकारले जनाएको छ ।

मोरंग अटो वक्र्सको वक्र्ससपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका जनतालाई रोजगारी दिने उद्देश्यले प्रदेश सरकारको सहकार्यमा खोलिएको मोरंग अटो वक्र्सले जग्गा उपलब्ध गराउनेदेखि हरसम्भव सहयोग गर्ने भने ।

मुख्मयन्त्री राउतले प्रदेशमा रोजगारको अवसरका लागि विभिन्न प्रशिक्षण केन्द्रहरु खोल्न आफू शुरुदेखि नै प्रयासरत रहेको भने ।

मोरंग अटो वक्र्सद्वारा संचालन गरिएको सो प्रशिक्षण कार्यक्रम प्रदेश २ सरकारको सीप परियोजना कार्यक्रम अन्तर्गतको एक कार्यक्रम रहेको छ । गत साउन ३१ गतेदेखि विभिन्न ६ वटा संस्था मिलेर सीप प्रदेशमा रोजगार प्रवद्र्धनका लागि गठित परियोजना हो । जसको संयोजक मुख्यमन्त्रीका भतिजो साबिर अन्सारी रहेको छ ।

रोजगारी प्रवद्र्धनको नाममा प्रदेश सरकारले करोडौ रुपैया खर्च गरिसकेको छ, तर अहिलेसम्म एकजनाले पनि रोजगार पाएको छैन । सोही अन्तर्गत बिरगंजमा गत भदौ दोश्रो सातामै रोजगारी पसल समेत संचालनमा ल्याइएको छ । सीप परियोजना अन्तर्गत तीन वर्षभित्र ४२ हजार युवालाई रोजगार दिने लक्ष्य लिएको थियो ।

तर ६ महिना बितिसक्दा पनि आजसम्म सो परियोजना अन्तर्गत एकजनालाई पनि रोजगार दिइएको छैन । सम्झौता अनुसार बेरोजगारलाई रोजगार तथा विदेश जाने युवालाई प्रशिक्षित गर्ने लक्ष्य सहितको सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार प्रभु बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजार पाँच सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भनिएको थियो, तर आजसम्म कार्यान्यन हुन सकेको छैन ।


सो कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र समाजिक विकास मन्त्री नवलकिशोर साहले पनि आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव