Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कालोपट्टी बाँधेर पत्रकारहरुले गरे राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिंग


लोक समाचारदाता
जनकपुरधाम, माघ ९ गते ।

प्रदेश २ मा जारी राष्ट्रिय सभा सदस्यको निर्वाचनको रिपोर्टिंग पत्रकारहरुले कालोपट्टी बाँधेर गरेका छन ।

गत पुस २२ गतेका दिन जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको हातपात तथा दुव्र्यवहारको बिरोधमा नेपाल पत्रकार महासंघद्वारा जारी आन्दोलनको क्रममा पत्रकारहरुले कालोपट्टी बाँधेर राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिंग गरेका हुन ।

प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी पत्रकारहरुमाथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सुनियोजित रुपमा कुटपीट तथा दुव्र्यवहार गराएको थियो, हालसम्म दोषीमाथि कारवाही नभएको भन्दै विरोध स्वरुप माघ ७ गतेदेखि १८ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा कार्य गर्ने महासंघ अन्तर्गत गठित संघर्ष समितिले निर्णय गरेको थियो ।

पत्रकारहरुमाथि भएको घटना बारे दोषीमाथि कारवाही स्वरुप प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको रोहबर र विभिन्न राजनीतिक दलको उपस्थितिमा सर्वपक्षीय बैठकबाट महासंघ र उपमहानगरपालिकाबीच ९ बुँदे सहमति भएको थियो ।

तर दुई साता बितिसक्दा पनि सम्बन्धित निकायले सहमति कार्यान्वयन गराउन नसकेको भन्दै महासंघ अब उपमहानगरपालिका विरुद्ध माघ १० किटानी जाहेरी दिने तयारीमा जुटेको छ ।
सहमति पश्चात पनि दोषीहरुलाई कानूनी दायरामा नल्याइएकोले शान्तिपूर्ण रुपमा बिरोध गर्नु परिरहेको नेपाल पत्रकार महासंघ प्रदेश दुईका महासचिव किरण कुमार कर्णले बताएका छन ।

उनले प्रेस स्वतन्त्रता तथा सुचनाको हकको प्रत्याभूति नभएसम्म हाम्रो बिरोध जारी रह्ने चेतावनी समेत दिएका छन ।

गत पुस २२ गतेका दिन जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको समाचार संकलनमा गएका कान्तिपुर टिभीका अमरकान्त ठाकुर, एबिसी टिभीका सुमित मिश्र, उज्यालो नेटवर्कका सुभाष कर्ण र देशसञ्चार डटकमका राजा झालाई मेयर साहकै कार्यकक्षमा दुव्र्यवहार तथा कुटपिट गरी घाइते बनाइएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव