Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकार कुटपिट प्रकरण : सहमति कार्यान्वयनको गर्न मांग गर्दै आन्दोलनको घोषणा


लोक समाचारदाता
जनकपुरधाम, माघ ५ गते ।

जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथिको दुव्र्यवहार एवं कुटपिट घटना बारे नेपाल पत्रकार महासंघ धनुषा अन्तर्गत रहेको संघर्ष समितिले सर्वपक्षीय बैठकमा उपमहानगरपालिका र महासंघबीच भएको ९ बुंदे सहमति कार्यान्वयनको मांग गदैै आन्दोलनको घोषणा गरेको छ ।

आइतबार नेपाल पत्रकार महासंघ सँग आबद्ध पत्रकार एवं विभिन्न संघ संगठनको आइतवार बसेको बैठकबाट संघर्ष समितिले मेयर साहकै प्रत्यक्ष निर्देशनमा भएको कुटपीट घटनामा संलग्न दोषीहरुमाथि हालसम्म कारबाही नभएको भन्दै महासंघले आइतबार पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।

सो आन्दोलनलाई परिचालन एवं व्यवस्थापन उद्देश्यले पुर्नगठित संघर्ष समितिको संयोजकमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार कर्णलाई चयन गरिएको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आगामी माघ ७ गतेदेखि १८ गतेसम्म धनुषाका सम्पूर्ण पत्रकारहरु हातमा कालो पट्टी बाँधेर काम गर्ने, ८ गते महासंघ धनुषा शाखाका पदाधिकारी, पूर्व अध्यक्ष, पार्षद, केन्द्रिय तथा प्रादेशिक महासंघका प्रतिनिधि लगायतसंग घटना बारे छलफल, ११ गते सरोकारबालासंग, १३ गते राजनीतिक दलसंग र माघ १८ गते नागरिक समाज, युवा क्लव एवं विभिन्न संघ संगठन संग छलफल गर्ने कार्यक्रम तय गरेको नेपाल पत्रकार महासंघ धनुषाले जनाएको छ ।

गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा समाचारका लागि मेयर लालकिशोर साहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि उनकै कार्यकक्षमा दुव्र्यवहार तथा कुटपिट गरिएको थियो ।

घटना पश्चात नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा गएको पुस २३ गते जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत घटनामा संलग्न दोषीहरुलाई कारबाही गर्न सरकारलाई ५ दिने अल्टिमेटम दिइयो, तर सम्बन्धित निकाले कुनै चासो लिएन ।

पत्रकारहरुले दिएको अल्टिमेटम अवधि समाप्त भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले समन्वयका लागि बोलाएको विभिन्न राजनीतिक दलको रोहबरमा सर्वपक्षीय बैठक मार्फत घटनामा दोषी सहितका व्यक्तिलाई कानून बमोजिम कारवाही गर्ने सहितका ९ बुँदे सहमति गरियो । तर सहमतिको एक साता बितिसक्दा पनि सम्बन्धित निकायले सहमति कार्यान्वयन गराउन नसकेपछि पत्रकारहरु आन्दोलनमा जान बाध्य भएका हुन ।

घटना बारे नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, समाजवादी पार्टी लगायत विभिन्न दलका भातृसंगठन र पत्रकारहरुको संगठनले विज्ञप्ती जारी गरी घटनामा संलग्नलाई यथासिघ्र कारबाही गर्न माग गरिसकेपनि कुनै पहल गरिएको छैन ।

सो घटनामा कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नेटवर्कका पत्रकार सुभाष कर्ण, देश संचारका पत्रकार राजा झा, एबीसी टिभीका पत्रकार सुमित मिश्र सहितका पत्रकार घाइते भएको थियो भने पत्रकार मिश्रको क्यामेरा र मोबाइल समेत खोसिएको थियो ।

घटनालाई मोड्न जनकपुरधाम उपमानगरपालिकाले उल्टै पत्रकारहरुले चारजना महिलामाथि कुटपिट गरेको सुनियोजित आरोप लगाउँदै आन्दोलन सुरु गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव